जीवन बीमा अभिकर्ता आधारभुत तालिमको नमुना परिक्षा $ LIFE INSURANCE SOMAI INSURANCE GROUP (NEPALGUNJ) Name (In English)*User ID/CodeMob. No (NTC/Ncell)*PAN NOUpload Photo*Email (Gmail)*Father's Name*Grand Father's Name*Spouse Name*Working Branch*Please selectBankeNepalgunjKohalpurBardiyaBansgadhiGulariyaRajapurDailekhKailaliSurkhetOther Branch/Sub-Branchवस्तुगत ठिक भए कुनै एकमा (ठिक) चिन्ह लगाउनुहोस् ।१) बीमालेख भन्नाले के बुझिन्छ ? #*क) बीमा प्रस्ताव सम्झौता ख) तमशुकग) बीमा करारको लिखतघ) बीमा शुल्क रसिद* 2 Points२) बीमाङ्क भनेको के हो ? @*क) बीमा शुल्कख) जीवन बीमा गर्दाको अंकग) बोनस रकमघ) बीमकले तोकेको रकम* 2 Points३) बीमालेखको शर्त सूबीधा कसले नीर्धारण गर्दछ ? *क) बीमा कम्पनीख) बीमा समीती ग) नेपाल सरकारले तोकेको व्यक्तीघ) अर्थ मन्त्रालय* 2 Points४) पहिलो पटक बीमा ऐन कती सालमा प्रकासन भएको हो ? @*क) २०४५ सालख) २०४९ सालग) २०५० सालघ) २०५१ साल* 2 Points५) बीमा अभिकर्तालाई नियम उल्लघंन बारे कति वर्ष जेल सजाय हुन सक्छ ?*क) १ वर्षख) २ वर्षग) ३ वर्षघ) ४ वर्ष* 2 Points६) नेपाल लाइफ को नौलो केटाकेटी जीवन बीमामा प्रस्तावक बस्नु अनीवार्य छ ? !*क) छख) छैन ग) दुबै होईन घ) दुबै हो* 2 Points७) बीमा अभिकर्ता इजाजत पत्र नवीकरण गर्ने म्याद समाप्त भएको कती महीनासम्म थप दस्तूर रु १०० बूझाउनु पर्छ ? !*क) १ महिना ख) २ महिनाग) ३ महिनाघ) ४ महिना* 2 Points८) केटाकेटी जीवन बीमामा कति वर्ष सम्मको लागि स्वास्थ्य परिक्षण गर्नु पर्दैन ? *क) ५ वर्ष ख) ६ वर्ष ग) ७ वर्ष घ) सबै वर्ष लाई* 2 Points९) नौलो सुरक्षित जीवन बीमामा न्यूनत्तम कति बीमाङ्क राखी बीमा गर्न सकिन्छ ? #*क) १०,०००/-ख) ५०,०००/-ग) २५,०००/-घ) १ लाख* 2 Points१०) नौलो धनवर्षा जीवन बीमामा न्यूनतम कति-कति वर्षको गर्न सकिन्छ ? #*क) १० वर्ष मा १० वर्ष तिर्नेख) १५ वर्ष मा १२ वर्ष तिर्नेग) १० वर्ष मा ८ वर्ष तिर्नेघ) ८ वर्ष मा ८ वर्ष तिर्ने* 2 Points११) जीवन बीमामा अधिकतम कति लाख सम्मको दुर्घटना सुविधा लिन सकिन्छ ? @*क) ५० लाख ख) १०० लाखग) ५ लाख घ) लिन पाइदैन * 2 Points१२) यस कम्पनीको जीवन पूनर्बीमा को संग भएको छ ? !*क) होनभर लाइफ रिख) स्वीस रिग) मुनिख रिघ) अमेरिका रि* 2 Points१३) जीवन साहारा जीवन बीमा न्यूनत्तम कति बिमाङ्क सम्मको गर्न सकिन्छ ? #*क) बिमाङ्क २५,००० ख) बिमाङ्क १ लाखग) बिमाङ्क ५०,०००घ) बिमाङ्क २ लाख* 2 Points१४) हामीले जीवन बीमा गराउँदा घरको मुख्य कसको बीमा गराउँदा उपयुक्त हुन्छ ? $*क) सबै परिवार सदस्य कोख) आमा–बुबा कोग) छोरा–छोरी कोघ) उच्च जिम्मेवार बहन व्यक्ति को* 2 Points१५) जीवन बीमामा अधिकतम कति लाख सम्मको घातक रोग सुविधा लिन सकिन्छ ? $*क) ५ लाखख) १ करोडग) १० लाखघ) ५० लाख* 2 Points१६) सदाबहार जीवन बीमामा प्रत्येक बर्ष बिमांकको कति प्रतिशतका दरले बीमा अवधि भर रकम फिर्ता हुन्छ ? #*क) १० प्रतिशतख) २० प्रतिशतग) ५ प्रतिशतघ) ३० प्रतिशत* 2 Points१७) जीवन बीमा गरिसकेपछि ग्राहकले बीमालेख धितो राखी ऋण लिन चाहेमा कसरी प्राप्त गर्न सक्छन् ? #*क) बीमाङ्कको ९०%ख) बुझाएको बीमाशुल्कको ९०%ग) समर्पण मूल्यको ९०%घ) चुक्ता मुल्यको ९०%* 2 Points१८) बुझाउनु पर्ने बीमा शुल्क समय भित्र नबुझाएमा कति प्रतिशत व्याज सहित बुझाउनु पर्छ ? !*क) ११%ख) १०%ग) १२%घ) १३.५%* 2 Points१९) जीवन सारथी जीवन बीमा न्युनत्तम कति वर्ष उमेर भएकोले गर्न सक्दछन् ? !*क) १८ वर्ष ख) १६ वर्षग) २० वर्षघ) २५ वर्ष* 2 Points२०) बीमा नियमानुसार बीमा अवधि समाप्त भएको बीमालेखमा कति दिन भित्र कम्पनीले डिस्चार्ज भौचर जारी गर्नुपर्छ ?*क) ५ दिनख) १० दिनग) १५ दिनघ) २० दिन* 2 Points२१) नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसाय कहिले देखि सुरु गरेको हो ? #*क) २०५६/०१/२१ गतेख) २०५७/०२/२१ गतेग) २०५८/०१/२१ गतेघ) २०५९/०२/२१ गते* 2 Points२२) पहिलो जीवन बीमा गर्ने व्यक्ति विलियम गिवन्स (William Gibbons) ले आफ्नो पहिलो बीमा कहिले गराएका थिए ?*क) सन् १५८५ जुन १८ माख) सन् १५८४ जुन १८ माग) सन् १५८३ जुन १८ माघ) सन् १५८२ जुन १८ मा* 2 Points२३) बीमा अभिकर्ता भनेको के हो ? #*क) कम्पनीको वरिष्ठ व्यक्ति ख) बीमा कम्पनीको तलबी कर्मचारीग) बीमा कम्पनीको बजारप्रतिनिधिघ) बीमा कम्पनीको तर्फबाट काम गर्ने व्यक्ति * 2 Points२४) जीवन लक्ष्मी बीमा बfहेक अन्य सावधिक जीवन बीमा गराउँदा जोखिम पेशागत अतिरिक्त शुल्क कति लाग्छ ?*क) रु.२ प्रतिहजार प्रतिवर्षख) रु.३ प्रतिहजार प्रतिवर्षग) रु.४ प्रतिहजार प्रतिवर्षघ) रु.५ प्रतिहजार प्रतिवर्ष* 2 Points२५) जीवन बीमामा बीमितले बीमा शुल्क भुक्तानी कसरी गर्न सक्छन् ? $*क) वार्षिकख) अर्ध–वार्षिकग) त्रैमासिकघ) माथिको सबै* 2 Points२६) अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराउँदा जोखिम पेशागत अतिरिक्त शुल्क कति लाग्छ ? !*क) रु.५ प्रतिहजार प्रतिवर्ष ख) रु.३ प्रतिहजार प्रतिवर्षग) रु.४ प्रतिहजार प्रतिवर्षघ) रु.२ प्रतिहजार प्रतिवर्ष* 2 Points२७) जीवन बीमालेख फाइल हराएमा कम्पनीबाट प्रतिलिपि निकाल्न के गर्नु पर्छ ? $*क) प्रहरीलाई खबर गर्नेख) अभिकर्तालाई खबर दिनेग) कर्मचारी र अभिकर्तालाई भन्नेघ) दैनिक राष्ट्रिय समाचार पत्रमा विज्ञापन दिएको ३५ दिन पछि* 2 Points२८) अग्रिम भुक्तानी जीवन बीमामा एकल (एकैपटक) को बीमा बनाउदा बीमितको अवधि भित्रै प्राकृतिक मृत्यु भएमा कति रकम भुक्तानी हुन्छ ? $*क) बीमाङ्क र आर्जित बोनसख) बीमाङ्क को १.५ गुणा र आर्जित बोनसग) बीमाङ्क को २ गुणा र आर्जित बोनसघ) बीमाङ्क को २.५ गुणा र आर्जित बोनस* 2 Points२९) वार्षिक र अर्धवार्षिक बीमा शुल्क भुक्तानीको लागि अधिकत्तम दिइने मोहलत (म्याद) कति दिनको हुन्छ ? $*क) १५ दिनख) २० दिनग) २८ दिनघ) ३० दिन* 2 Points३०) अभिकर्ताले सबै सुविधा दिलाउँनु पर्दा बीमितको उमेर न्युन्त्तम कति वर्ष पुरा हुनुपर्छ ?*क) ११ वर्ष ख) १६ वर्ष ग) १८ वर्ष घ) २० वर्ष * 2 Points३१. बीमालेख चालु रही बीमा अवधि भित्र बिमितको मृत्यु भएमा बीमाङ्क रकम रु.३,००,०००/- र दाह संस्कार खर्च बापत थप रु.२०,०००/- भुक्तानी दिने योजना कुन हो ?*(क) नेपाल लाइफ लघु म्यादी बीमा योजना(ख) नेपाल लाइफ आइ इन्स्योर बीमा योजना(ग) नेपाल लाइफ स्मार्ट बीमा योजना(घ) नेपाल लाइफ सदाबहार बीमा योजना* 2 Points३२. दुर्घटना मृत्यु सुविधा मा दुर्घटना मृत्यु हुँदा रक्षावरण हुने अधिक्तम बीमाङ्क रकम कति हो ? @*(क) न्युनतम रु.५०,०००/- र अधिकतम रु.१०,००,०००/-(ख) अधिकतम रु.१,००,००,०००/-(ग) अधिकतम रु.५०,००,०००/-(घ) अधिकतम रु.५,००,०००/-* 2 Points३३. बीमा गर्दा दुर्घटनाले मृत्यु भएको खण्डमा कुन बीमालेखमा बीमाङ्कको ३०० प्रतिशत पाईन्छ ? #*(क) नेपाल लाइफ समुन्नत जीवन बीमा योजना(ख) नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना(ग) नेपाल लाइफ सदाबहार जीवन बीमा योजना(घ) नेपाल लाइफ आइ इन्स्योर बीमा योजना* 2 Points३४. बीमित जीवितै हुँदै एक पटक एकमुष्ट बोनस सहित २ पटक बीमाङ्क रकमको भुक्तानी दिने बीमा योजना कुन हो ?*(क) नेपाल लाइफ जीवन सहारा बीमा योजना(ख) नेपाल लाइफ अनमोल बीमा योजना(ग) नेपाल लाइफ सदाबहार बीमा योजना(घ) नेपाल लाइफ नौलो धनवर्षा बीमा योजना* 2 Points३५. मुनाफामा सरिक नहुने र थोरै लगानीमा अधिक जोखिम बहन गरी बीमा अवधि भर सुरक्षा प्रदान गर्ने र बीमा अवधि भर बीमित जीवित रहेमा बीमा शुल्क फिर्ता गर्ने बीमा योजना कुन हो ?*(क) नेपाल लाइफ आइ इन्स्योर बीमा योजना(ख) नेपाल लाइफ म्यादी बीमा योजना(ग) नेपाल लाइफ लघु सावधिक जीवन बीमा योजना(घ) नेपाल लाइफ जीवन लक्ष्मी बीमा योजना* 2 Points३६. नेपाल लाइफ इन्स्योरेन्सको बीमाका विभिन्न प्रकारहरु मध्ये तलको कुन जीवन बीमा योजना नाफामा सरिक नहुने बीमा योजना हो ? $*(क) नेपाल लाइफ समुन्नत जीवन बीमा योजना(ख) नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना(ग) नेपाल लाइफ सदाबहार बीमा योजना(घ) म्यादी लघु जीवन बीमा योजना* 2 Points३७. घातक रोग सुविधामा न्युनतम र अधिकतम बीमाङ्क रकम कति हो ? $*(क) न्युनतम ५०,०००/- र अधिकतम रु.१०,००,०००/-(ख) न्युनतम १,००,०००/- र अधिकतम रु.१,००,००,०००/-(ग) न्युनतम २५,०००/- र अधिकतम रु.२०,००,०००/-(घ) न्युनतम ५०,०००/- र अधिकतम रु.५०,००,०००/-* 2 Points३८. नेपाल लाइफमा अधिकतम प्रवेश उमेर ७० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ७५ वर्ष भएको एकमात्र बीमा योजना कुन हो ? !*(क) नेपाल लाइफ नौलो सुरक्षित बीमा योजना(ख) नेपाल लाइफ जीवन उन्नति बीमा योजना(ग) नेपाल लाइफ नौलो धनवर्षा बीमा योजना(घ) नेपाल लाइफ सदाबहार बीमा योजना* 2 Points३९. ग्रामीण तथा लघु परिवेश लक्षित नेपालकै प्रथम सावधिक जीवन बीमा याेजना कुन हाे ?*(क) नेपाल लाइफ लघु सावधिक जीवन बीमा योजना(ख) नेपाल लाइफ जीवन उदय बीमा योजना(ग) नेपाल लाइफ ग्रामीण सावधिक बीमा योजना(घ) नेपाल लाइफ समुन्नत जीवन बीमा योजना* 2 Points४०. बीमा गर्दा बीमा अवधि भित्र बीमितकाे मृत्यु हुँदा वा बीमा अवधिमा बीमित जीवीत रहँदा बीमाकाे अन्त्यमा प्राप्त हुने रकमलाई के भनिन्छ ?..#*(क) बोनस रकम(ख) बीमाङ्क रकम.(ग) दावी भुक्तानी(घ) बीमाङ्कीय* 2 Points४१. श्रीमान श्रीमतिकाे एउटै बीमालेख मार्फत दुबैको सुरक्षा गर्न मिल्ने योजना कुन हो ? !*(क) नेपाल लाइफ जीवन सारथी बीमा योजना(ख) नेपाल लाइफ जीवन ज्याेती बीमा योजना(ग) नेपाल लाइफ नौलो सुरक्षित बीमा योजना(घ) नेपाल लाइफ अनमाेल जीवन बीमा योजना* 2 Points४२. नेपाल लाइफ इन्स्याेरेन्स बीमाका विभिन्न प्रकारहरु मध्ये तलको कुन जीवन बीमा योजना नाफामा सरिक हुने बीमा योजना हो ? #*(क) जीवन सुरक्षा म्यादी बीमा योजना(ख) म्यादी जीवन बीमा योजना(ग) नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना(घ) नेपाल लाइफ आइ इन्स्योर बीमा योजना* 2 Points४३. बालबालिकाको बीमा गर्दा प्रस्तावकको सबै बीमायोग्य नाबालक छोरा छोरी को समान बीमाङ्कको बीमा गर्नु........?*(क) पर्ने छ(ख) पर्ने छैन* 2 Points४४. बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको मृत्यु हुँदा बीमाङ्कको २००% र दुर्घटना मृत्यु हुँदा ३००% दाबी भुक्तानी दिने योजना हो ? $*(क) माथिको सबै ....(ख) नेपाल लाइफ जीवन उदय बीमा योजना(ग) नेपाल लाइफ जीवन लक्ष्मी बीमा योजना(घ) नेपाल लाइफ समुन्न जीवन बीमा योजना* 2 Points४५. मनाेनित व्यक्ति भन्नाले कस्लाई बुझाउछ ? $*(क) बीमा गराउने व्यक्ति (ख) कम्पनीले इच्छाइएको व्यक्ति(ग) बीमितले इच्छाइएको अभिकर्ता(घ) बीमितको हकवाला वा इच्छाइएको व्यक्ति* 2 Points४६. ?*(क)(ख)(ग)(घ)* 2 Points४७. ?*(क) (ख) (ग) (घ) * 2 Points४८. ?*(क)(ख)(ग)(घ)* 2 Points४९. ?*(क) (ख) (ग) (घ) * 2 Points५०. ?*(क)(ख)(ग)(घ)* 2 Points५१. बीमा रक्षावरणमा नपरेको वा बीमा दाबी रकम बढाएर गरिने बीमा दाबीलाई के भनिन्छ ? !*(क) नैतिक खतरा (Moral Hazard)(ख) इमान्दारिता खतरा (Honesty Hazard) (ग) फिजिकल हजार्ड(घ) लिगल हजार्ड* 2 Points५२. जोखिम भनेको के हो ? $*(क) सम्भावित नकारात्मक परिणामको अवस्था(ख) दुर्घटना (ग) घातक रोग (घ) माथिको सबै* 2 Points५३. तलका मध्ये कुन जोखिम बीमा अन्तगत बहन हुदैन ? @*(क) रोग लागेर मृत्यु भएमा(ख) जानी जानी दुर्घटना गराएमा(ग) रुखबाट लडेर मृत्यु भएमा(घ) दुर्घटनामा परेर मृत्यु भएमा * 2 Points५४. बीमा गर्नाले के हुन सहयोग गर्छ ? @*(क) नाफा कमाउन (ख) नोक्सान हुन नदिन (ग) दुबै(घ) कुनै पनि होइन * 2 Points५५. जीवन बीमाको अवधि समाप्त भएकै कारणले बीमितले रकम नपाउने बीमा कुन हो ? !*(क) Term (म्यादी)(ख) Endowment (सावधिक)(ग) Group life (सामूहिक जीवन )(घ) A र B * 2 Points५६. बीमाको बोनसदर निर्धारण गर्न प्राविधिक व्यक्तिलाई के भनिन्छ ? !*(क) Actuary (बिमांकी) (ख) संस्थागत अभिकर्ता(ग) बीमकको सिइओ (घ) प्राविधिकरणको अध्यक्ष* 2 Points५७. बीमा क्षेत्रमा संचालत 'MDRT' को पूरा नाम के हो? !*(क) Million Dollar Round Table(ख) Multi-Dimensional Round Table(ग) Major Director Reward Team(घ) Mini Department Royal Team* 2 Points५८. बीमाको समेत बीमा गरिने प्रक्रियालाई के भनिन्छ ? $*(क) स्व बीमा (ख) बीमक (ग) सह बीमा (घ) पुनर्बीमा* 2 Points५९. प्रस्तावक निरीक्षक वा असमर्थ भए प्रस्तावकले भर्नुपर्ने फारमहरु को बाट भरिनुपर्छ ? #*(क) अभिकर्ता(ख) बीमकको कर्मचारी(ग) प्रस्तावकले विश्वास गरेको व्यक्ति (घ) छिमेकी* 2 Points६०. बीमितले कुन प्रकृतिको बीमाको मात्र अण्डरराइटिङ गर्न पाउँछ ? $*(क) जीवन (ख) निर्जीवन (ग) दुबै पाउँछ (घ) दुबै पाउँदैन * 2 Points६१. सफल बीमा अभिकर्ता मा तलका मध्ये कुन गुण हुनु पर्छ ? $*(क) आकर्षण व्यक्तित्व (ख) पेशाप्रति इमान्दार (ग) बीमा सम्बन्धि ज्ञान (घ) माथिका सबै * 2 Points६२. बीमा अभिकर्ता सफल हुने आधार तलको मध्ये कुन हो ? $*(क) सकारात्मक सोच (ख) सधै आशावादी (ग) नैतिकवान (घ) माथिका सबै * 2 Points६३. बीमा अभिकर्ताले गर्न नहुने काम के के हुन्? $*(क) इजाजत पत्र नबिकरण नगरी बिमा व्यवसाय गर्न(ख) करकाप गरि बिमालेख बिक्रि गर्न(ग) ग्राहकलाई कमिसन छुट गर्न (घ) माथिका सबै * 2 Points६४. बीमा अभिकर्ताको इजाजतपत्र कतिबेला खारेजी हुन् सक्छ ? #*(क) अवैध क्रियाकलाप गरेकोमा(ख) नवीकरण नगरेमा (ग) माथिको सबै(घ) माथिको कुनै पनि होइन* 2 Points६५. सद्वविश्वासको सिद्धान्त भन्नाले के बुझिन्छ ? #*(क) बीमकले बीमालेख सम्बन्धी सत्यतथ्य जानकारी गराउने(ख) बीमितले आफु सम्बन्धी सत्यतथ्य जानकारी गराउने (ग) दुबै हो (घ) दुबै होइन * 2 Points६६. जीवन बीमामा क्षतिपूर्तिको सिद्धान्त लागु हुन्छ वा हुदैन ? @*(क) हुन्छ (ख) हुदैन (ग) अवस्था हेरेर (घ) बीमांक रकममा भर पर्दछ * 2 Points६७. जीवन बिमाको सिद्धान्त तलको मध्ये कुन हो ? $*(क) योगदानको सिद्धान्त(ख) परम सदबिश्वाशको सिद्धान्त(ग) बिमा योग्य हितको सिद्धान्त (घ) B + C * 2 Points६८. व्यक्ति भएको कति समयसम्म व्यतित बीमालेख ब्युँताउन सकिन्छ ? #*(क) ३ महिना (ख) ६ महिना (ग) शर्त सहित जुनसुकै समयमा (घ) ब्युँताउन सकिन्न * 2 Points६९. बीमा लेख कर्जा मा धितो बापत के राख्नु पर्दछ ? $*(क) घर (ख) जग्गा (ग) लालपुर्जा (घ) सक्कल बिमालेख * 2 Points७०. बिमालेख प्रारम्भ भन्नाले के बुझिन्छ ? !*(क) बिमा प्रारम्भ र जोखिम बहनको सुरुवात(ख) बिमा प्रारम्भ र जोखिम बहनको अन्त्य(ग) बिमाको अवधि समाप्त र जोखिम बहनको अन्त्य(घ) बिमाको अवधि समाप्त र जोखिम बहनको सुरुवात* 2 Points७१. जीवन बीमामा बीमादर तालिका कसले तयार गर्छ ? !*(क) बीमांकी (ख) बीमक (ग) सर्भेयर (घ) अभिकर्ता* 2 Points७२. जीवन बीमा प्रस्ताव फारम भर्दा संलग्न गर्नु पर्ने कागजात र विवरण तलका मध्ये कुन हो ? $*(क) व्यक्तिगत स्वास्थ्य सम्बन्धि यथार्थ विवरण(ख) शुल्क बुझाएको रसिद(ग) आफ्नो पेशा बारेको प्रष्ट जानकारी(घ) माथिका सबै * 2 Points७३. बीमा शुल्क तलका मध्ये कुन तरिकाले तिर्न मिल्दैन ? !*(क) दैनिक (ख) मासिक (ग) त्रैमासिक(घ) अर्धबार्षिक * 2 Points७४. अतिरिक्त शुल्क के को आधारमा लिन पाइदैन ? #*(क) पेशा जोखिम भएमा (ख) स्वास्थ्यको कारण (ग) शैक्षिक योग्यताको आधारमा (घ) कुनै पनि होइन * 2 Points७५. बीमा गर्दा बीमाको अवधि बढाउदा तलका मध्ये के प्रभाव पर्दछ ? @*(क) बीमाशुल्क बढ्छ (ख) बीमाशुल्क घट्छ(ग) बीमाशुल्कमा फरक पर्दैन(घ) बीमांक फरक पर्दैन* 2 Points७६. बिमा लेखमा बोनस कुन रकमलाई आधार मानेर दिइन्छ ? @*(क) दाबी रकम (ख) बिमांक रकम (ग) समर्पण (घ) लगानी रकम * 2 Points७७. आजीवन बीमाको बीमाशुल्क म्यादि जीवन बीमाको बीमाशुल्क भर्दा......हुन्छ ? !*(क) बढी हुन्छ (ख) कम हुन्छ(ग) बराबर हुन्छ (घ) कुनै पनि होइन * 2 Points७८. आ.व.२०७९/८० मा जीवन बीमा गरेको अवस्थामा कति रकम सम्म कर छुट पाउने व्यवस्था छ ? #*(क) बीस हजार (ख) पच्चीस हजार (ग) चालिस हजार (घ) पचास हजार * 2 Points७९. बीमामा बोनस रकम बीमा कम्पनीले बीमितलाइ कहिले उपलब्ध गराउँछन् ? #*(क) बीमा गरेपछि (ख) जोखिम सुरु भएपछि (ग) बीमलेख परिपक्क भएपछि (घ) कुनै पनि होइन * 2 Points८०. जीवन बीमा जोखिमांकनमा प्रभाव पार्ने तत्वहरु के के हुन ? $*(क) बीमितको पेशा (ख) आम्दानीको अवस्था(ग) बीमितको र निजको पारिवारिक स्वास्थ्य अवस्था(घ) माथिका सबै * 2 Points८१. जीवन बीमाको नवीकरण गर्दा साधारणतया कति दिनको ग्रेस (मोहलत) अवधि पाइन्छ ? #*(क) १० दिन (ख) २० दिन (ग) ३० दिन (घ) ४० दिन * 2 Points८२. सावधिकजीवन बीमालेख खरिद गरेको व्यक्तिले जीवन बीमा अन्तर्गत प्राप्त गर्ने सुविधा तलका मध्ये कुन हो ? #*(क) बीमांक र आर्जित बोनस (ख) बीमांक रकम(ग) बीमांक, आर्जित बोनस र पुरक करार अन्तर्गत दिइएको सुविधाहरु समेत(घ) माथीको कुनै पनि हैन* 2 Points८३. बीमा प्रारम्भ मितिले वा व्यक्ति बीमालेख पुर्नजागरण भएको कति बर्ष पश्चात पछि बीमितले आत्महत्या गरेमा पुरा बीमांक तथा नियमानुसारको बोनस भुक्तानी हुन्छ ? @*(क) १ बर्ष पछि (ख) २ बर्ष पछि (ग) ३ बर्ष पछि (घ) ४ बर्ष पछि * 2 Points८४. जीवन बीमामा प्रस्ताव स्विकृत भएको कति समय पछि बीमा जोखिम आरम्भ हुन्छ ? !*(क) बीमा शुल्क जम्मा गर्नासाथ (ख) २ दिन (ग) ७ दिन (घ) १५ दिन * 2 Points८५. (Rider) पुरक करार भनेको के हो ? $*(क) थप करार (ख) अतिरिक्त सुविधा (ग) कुनै पनि होइन (घ) क र ख * 2 Points८६. बीमा योग्य हुनको लागि के कुरा चाहिन्छ ? $*(क) स्वस्थ्य मानसिक अवस्था(ख) सक्षम आर्थिक अवस्था (ग) स्वस्थ्य शारीरिक अवस्था(घ) माथिका सबै * 2 Points८७. कति बिमांक देखि बीमितसँग इच्छाईएको व्यक्तिको नाता खुल्ने कागजात पेश गर्नुपर्दछ ? @*(क) ५० लाख देखि (ख) २५ लाख भन्दा माथि (ग) १० लाख (घ) ६० लाख * 2 Points८८. निम्न मध्ये कुन पेशामा संलग्न भएको आवेदकलाई आतिरिक्त बीमाशुल्क लाग्दछ ? @*(क) बैंक कर्मचारी (ख) ट्रक ड्राइभर(ग) बीमा अभिकर्ता (घ) विकल्प (क) र (ग) * 2 Points८९. तलका मध्ये कुन कागजपत्र ग्राहक पहिचानको लागि मान्य हुनेछैन ? #*(क) राहदानी (ख) मतदाता परिचय पत्र(ग) नागरिक लगानीकोष परिचय पत्र(घ) सवारी चालक परिचय पत्र * 2 Points९०. बीमाको जोखिम मुल्यांकन गर्ने पहिलो कर्तव्य कसको हो ? #*(क) बीमकको कर्मचारी(ख) सर्भेयर (ग) अभिकर्ता(घ) सबै * 2 Points९१. निजकको हकदार भन्नाले कसलाई जनाउदंछ ? $*(क) श्रीमान–श्रीमती (ख) छोरा–छोरी (ग) आमा–बाबु (घ) माथिका सबै * 2 Points९२. जीवन बीमालेखमा कसैलाई नइच्छाइएको अवस्थामा तलका मध्ये कसको पहिलो हक कायम हुन्छ ? $*(क) संगोलको छोरा (ख) सगोलको नाति (ग) आफैंले पालन पोषण गर्नुपर्ने बाजे (घ) श्रीमान श्रीमती * 2 Points९३. बीमा शुल्क भुक्तानी गर्दा कति रकम भन्दा बढी भएको अवस्थामा नगदद्वारा भुक्तानी गर्न नपाईने व्यवस्था छ ? #*(क) २५ हजार (ख) २५ हजार (ग) १ लाख (घ) १ लाख * 2 Points९४. बीमा दाबी भुक्तानी दिनु पर्यो भने भुक्तानी को माध्यम के के हुन सक्छ ? !*(क) चेक, विधुतीय मध्यम वा नगद (ख) हुण्डी(ग) नगद (घ) जिन्सी * 2 Points९५. Moral Hazard report (MHR) किन चाहिन्छ ? @*(क) सम्पती शुद्धिकरणको लागि(ख) नैतिक जोखिम न्यूनीकरणकोलागि(ग) लेखा परिक्षणको लागि(घ) घुस रोकथामको लागि * 2 Points९६. बीमा ऐन २०७९, बमोजिम अभिकर्ताको जीवन बीमा इजाजत पत्र हरेक वर्ष कहिले नविकरण गर्नुपर्छ ? $*(क) प्रत्येक ३ वर्ष असार मसान्त भित्र(ख) प्रत्येक वर्ष चैत्र मसान्त भित्र(ग) प्रत्येक वर्ष असार मसान्त भित्र(घ) प्रत्येक ३ वर्ष मा * 2 Points९७. बीमा अभिकर्ता तलका मध्ये कुन पक्षसगं बढी उत्तरदायी हुनुपर्छ ? $*(क) बीमक र प्रचलित कानून प्रति(ख) बीमित र बीमा पेशा प्रति(ग) बीमा प्रावधिकरण प्रति(घ) क र ख दुबै * 2 Points९८. बिमा अभिकर्ताले बिमितको चाहना अनुसार कुन कुन कुरामा सहयोग गर्नुपर्दछ ? $*(क) बिमा नविकरणमा इच्छाएको व्यक्ति(ख) परिवर्तन गर्न(ग) दाबी भुक्तानी सम्बन्धमा (घ) माथिका सबै * 2 Points९९. जीवन बीमा अभिकर्ता आधारभूत तालिम कम्तिमा कति अवधि को हुन्छ ? !*(क) १७ घण्टा (ख) १९ घण्टा(ग) २१ घण्टा(घ) १५ घण्टा* 2 Points१००. जीवन बीमा गर्दा कुन कुन विषयको जोखिमाङ्कन गरिन्छ ? #*(क) स्वास्थ्य (ख) वित्तिय (ग) क र ख दुबै (घ) कुनै पनि हैन * 2 Pointsतलका प्रश्नहरुको विषयगत संक्षिप्त उत्तर दिनुहोस् ।१) हामीले जीवन बीमा गर्न किन जरुरी छ ? बुदाँगत उत्तर दिनुहोला ।Upload JPJ File२) नेपाल लाइफ इन्स्योरेन्सको जीवन सारथी बीमा योजनाको बारेमा लेख्नुहोस् ।Upload JPJ File३) नेपाल लाइफ इन्स्योरेन्सको नौलो सुरक्षित जीवन बीमा र जीवन सहारा बीमामा के फरक छ ? संक्षिप्तमा लेख्नुहोस् ।Upload JPJ FileSubmit Date (M-D-YY)*Send१) हामीले जीवन बीमा गर्न किन जरुरी छ ? बुदाँगत उत्तर दिनुहोला ।Upload JPJ File२) नेपाल लाइफ इन्स्योरेन्सको जीवन सारथी बीमा योजनाको बारेमा लेख्नुहोस् ।Upload JPJ File३) नेपाल लाइफ इन्स्योरेन्सको नौलो सुरक्षित जीवन बीमा र जीवन सहारा बीमामा के फरक छ ? संक्षिप्तमा लेख्नुहोस् ।Upload JPJ FileSubmit Date (M-D-YY)*SendNote: ABCD => !@#$This field should be left blank Other Record Form Online Insurance Form Agency Program Notice Other Life Exam-1 Download Form