जीवन बीमा अभिकर्ता आधारभुत तालिमको नमुना परिक्षा $ LIFE INSURANCE TRAINING & EXAM-I (NEPALGUNJ) Full Name (In English) :*Agent/AM Code :*DOB (YY-MM-DD) :*Mob. No (NTC/Ncell) :*Address :*Upload :*Photo/CitizenshipEmail (Gmail) :*PAN NO :*Training Date :License No/Issue Date :Insurance Company :*Please selectAmerican Life InsuranceAsian Life InsuranceCitizen Life Insurance *Gurans Life InsuranceIME Life Insurance *Jyoti Life Insurance *Life Insurance Corporation-LICMahalaxmi Life Insurance *National Life InsuranceNepal Life Insurance Co. Ltd.Prabhu Life Insurance*Prime Life lnsuranceRastriya Beema SansthanReliable Nepal Life Insurance *Reliance Life Insurance *Sanima Life Insurance *Sun Nepal Life Insurance *Surya Life InsuranceUnion Life Insurance *OTHER INSURANCEBranch :*Please selectBanepaBankeButwalNepalgunj*Kohalpur*BardiyaBansgadhi*Gulariya*DailekhDangKailaliKathamanduMahendranagarPokharaRajapur*SurkhetOther Branchवस्तुगत ठिक भए कुनै एकमा (ठिक) चिन्ह लगाउनुहोस् ।१) तल मध्ये कुन बीमाको सिद्धान्त भित्र पर्दछ ? *क) परम सद्धिश्वासको सिद्धान्तख) बीमायाेग्य हितको सिद्धान्तग) जाेखिम हस्तान्तरणको सिद्धान्तघ) माथिकाे सबै* 2 points२) बीमा गर्दा बीमा अवधिभित्र बीमीतको मृत्यु हुँदा वा बीमा अवधिमा बिमित जीवीत रहदा बीमाको अन्त्यमा प्राप्त हुने रकमलाई के भनिन्छ ?*क) बीमा शुल्कख) बीमाङ्क रकम* 2 points३) जीवन बीमाले तलका मध्ये कुन क्षति विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्छ ? *क) घातक रोगख) स्थायी पूर्ण अशक्तताग) मृत्यु र दुर्घटना मृत्युघ) माथिका सबै* 2 points४) बीमीतले घातक-रोग सुविधा लिएर बीमा गर्नु भएकाे छ भने उहाँलाई घातक रोग कति दिन पछि लाग्यो भने मात्र घातक रोग सुविधा भुक्तानी पाउनुहुन्छ ?*क) बीमा गरेकै दिनबाटख) ५० दिन पछिग) ९० दिन पछिघ) १८० दिन पछि* 2 points५) बीमा प्रस्ताव फारम भर्दा तलको मध्ये कुन विवरण आवश्यक पर्दैन ? *क) बीमितको जन्ममितिख) बीमितको पिता / माताको नाम र थरग) बीमितको बैंक खाता नं.घ) बीमितको काका / काकीको नाम र थर* 2 points६) बीमा शुल्क तिर्ने तरिकाहरु कुन हो ? *क) वार्षिक ख) त्रैमासिकग) एकल भुक्तानीघ) माथिका सबै* 2 points७) मृत्यु दावी भुक्तानीका लागि तलका मध्ये आवश्यक पर्ने कागजातहरु कुन हो ? *क) बिमालेखख) बिमा शुल्क तिरेको रसिदग) मृत्यु दर्ताको प्रमाणपत्रघ) माथिका सबै* 2 points८) PTD को पूर्ण रुप के हो ? *क) अपाङ्ग अशक्तख) स्थायी पूर्ण अशक्तताग) घातक रोगघ) माथिका कुनै होइन* 2 points९) जीवन बीमामा साधारणतया अभिकर्ताले कति वर्षसम्म कमिशन पाउन सकिन्छ ? *क) १६ वर्षख) १४ वर्षग) १२ वर्षघ) १० वर्ष* 2 points१०) बीमा कम्पनीको जोखिम बहन गर्ने कम्पनि भन्नाले कस्लाई बुझाउछ ? *क) बीमा गर्ने व्यक्तिख) पून: बीमा कम्पनीग) बीमा कम्पनीघ) नेपाल राष्ट बैंक* 2 points११) बीमा गर्दा तलका मध्ये कुन कुरामा ध्यान पुय्राउनु पर्ने हुन्छ ?....*क) स्वास्थ्यसँग सम्बन्धित जोखिम (Medical Risk Factor)ख) व्यक्तिसँग सम्बन्धित जोखिम (Personal Risk Factor)ग) अर्थसँग सम्बन्धित जोखिम (Financial Risk Factor)घ) माथिका सबै * 2 points१२) बीमा गरेका कति वर्ष पछि गरेकोआत्महत्या साधारण मृत्यु सरह दावी पाइन्छ ? *क) १ वर्षख) २ वर्षग) ३ वर्षघ) ४ वर्ष* 2 points१३) बीमा शुल्क गणना गर्दा निम्न के-के कुराहरुमा ध्यान दिनुपर्छ ? *क) प्रस्तावित बीमितको उमेरख) बीमा अवधिग) बीमितकाे पेशा र स्वास्थ्य अवस्थाघ) माथिका सबै* 2 points१४) वार्षिक कति किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट कति वर्ष पूरा भए पश्चात समर्पण मुल्यको तोकिएको निश्चित प्रतिशत रकम कर्जा प्राप्त गर्न सकिन्छ ?*क) वार्षिक १ किस्ता र ३५ दिन पछिख) वार्षिक २ किस्ता र पुरा २ वर्ष पछिग) वार्षिक ३ किस्ता र पुरा ३ वर्ष पछिघ) वार्षिक ४ किस्ता र पुरा ४ वर्ष पछि* 2 points१५) नेपालमा बीमा क्षेत्रको नियमन र अनुगमन गर्ने निकाय कुन हो ? *क) नेपाल बीमा प्राधिकरणख) राष्ट्र बैक ग) गृह मन्त्रालयघ) नेपाल धितोपत्र बोड* 2 points१६) जीवन बीमामा दावी (Claim) व्यवस्थापन बिभागको काम के हो ? *क) जोखिमको पहिचान र वर्गीकरणख) दावी भुक्तानी दिनेग) नयाँ जीवन बीमा योजनाको डिजाइन र संरचना गर्नेघ) लेखा सेवा दिने* 2 points१७) बीमा जारी भइसके पछि बीमालेखमा तलका मध्ये कुन परिवर्तन वा संशाेधन गर्न सकिदैन ? *क) बीमा योजनाको किसिमख) बीमकको नामग) सबै परिवर्तन वा संशोधन गर्न सकिन्छघ) माथिका कुनै होइन* 2 points१८) बीमक भन्नाले कस्लाई बुझाउछ ? *क) बीमा गर्ने व्यक्तिख) बीमा गराउने व्यक्ति ग) बीमा कम्पनीघ) बीमा समिति* 2 points१९) जीवन बीमाको प्रमुख आवश्यकता के हो ? *क) आर्थिक सुरक्षाख) दिर्घकालिन र अनुशासित बचतग) कर बचतघ) माथिको सबै* 2 points२०) प्रस्तावना फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु के-के हो ? *क) बीमितलाई बीमाशुल्क नै तिर्न असजिलो हुनेगरी बीमा गराउनु हुदैन ।ख) ईच्छाइएको व्यक्तिको नाम र निजसँगको नाता उल्लेख गर्नुपर्छ । ग) प्रत्येक प्रस्तावना फारम भर्दा अभिकर्ता साक्षीको रुपमा रहनु पर्छ ।घ) माथिका सबै* 2 points२१) बीमाले कस्तो जोखिमलाई मात्र समेट्छ ? *क) शुद्ध जोखिम (Pure Risk)ख) अनुमानित जोखिम (Speculative Risk)ग) माथिका सबै* 2 points२२) प्रस्तावना फारममा बीमितले तलका मध्ये कुन-कुन फारम भर्नु पर्छ ? *क) व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणख) ग्राहक पहिचान विवरणग) अभिकर्ता प्रतिवेदनघ) माथिका सबै* 2 points२३) समर्पण (Surrender Value) मुल्यको अधिक्तम कति प्रतिशत सम्म बीमा कर्जा प्राप्त गर्न सकिन्छ ? *क) ५०%ख) ६०%ग) ९०%घ) १००%* 2 points२४) जीवन बीमामा जोखिमाङ्कन (Underwriting) विभागको काम के हो ? *क) जोखिमको पहिचान र वर्गीकरणख) दावी भुक्तानी दिनेग) लेखा सेवा दिनेघ) ऐजेन्सी सेवा दिने* 2 points२५) बीमित भन्नाले कस्लाई बुझाउछ ? *क) बीमा गर्ने व्यक्तिख) बीमा गराउने व्यक्ति ग) बीमितको मनोनित व्यक्तिघ) बीमकको तलबी व्यक्ति* 2 points२६) बीमामा बोनस निर्धारण गर्ने मुख्य कारकहरु (Factors) के-के हो ? *क) लगानी गरिएको बीमा कोषको प्रतिफलको अवस्थाख) बीमा कोष माथिको व्ययभारग) बीमाङ्कीय पूर्वधारणघ) माथिका सबै* 2 points२७) हाल बीमा गर्नको लागि न्युनतम बीमा अवधि कति हो ? *क) ५ वर्षख) १० वर्षग) १५ वर्षघ) मथिका कुनै होइन * 2 points२८) अपाङ्ग अशक्त (PTD/PWB) सुविधा लिएका बीमितको दुर्घटनाको कारण बाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम सुविधा बराबर रकम मासिक कति समान किस्ता भुक्तानी गरिनेछ ? ? *क) १०० समान किस्ताख) २०० समान किस्ताग) ३०० समान किस्ताघ) १२० समान किस्ता* 2 points२९) ADB को पूर्ण रुप के हो ? ? *क) अपाङ्ग अशक्तख) दुर्घटना मृत्यु सुविधाग) घातक रोगघ) मथिका कुनै होइन* 2 points३०) CI को पूर्ण रुप के हो ? ? *क) अपाङ्ग अशक्तख) स्थायी पूर्ण अशक्तताग) घातक रोग सुविधाघ) मथिका कुनै होइन* 2 points३१) जीवन बीमा अभिकर्ता हुनको लागी न्युनतम शैक्षिक योग्यता कति चाहिँन्छ ? ? *क) आठ पासख) SLC/SEE पासग) योग्यता नचाहिनेघ) स्नातक तह* 2 points३२) बीमितको मृत्यु भएको खण्डमा कस्लाई दाबी रकम प्रदान गरिन्छ ? *क) इच्छाएको व्यक्तिख) पिता/माताग) काका/काकीघ) माथिका कुनै होइन* 2 points३३) एक वर्ष अवधिको लागि गरिने जीवन बीमालाई के भनिन्छ ? *क) आजीवन जीवन बीमा योजना ख) सावधिक जीवन बीमा योजनाग) म्यादी जीवन बीमा योजना* 2 points३४) तलको मध्ये कुन रोग घातक रोग विरुद्धको सुरक्षामा रक्षावरण हुदैन ? *क) क्यान्सर (Cancer)ख) मुख्य अङ्ग प्रत्यारोपण (Major Organ Transplant)ग) कोमा (Coma)घ) एड्स (AIDS)* 2 points३५) वार्षिक बीमाशुल्क नवीकरण भुक्तानी गर्दा अधिक्तम कति दिन मोहलत अवधि (Grace Period) दिइनेछ ? *क) अधिक्तम २५ दिन ख) अधिक्तम ३० दिनग) अधिक्तम ६० दिनघ) अधिक्तम एक महिना* 2 points३६) PWB को पूर्ण रुप के हो ? *क) बीमा शुल्मा छुट सुविधाख) अपाङ्ग अशक्तग) स्थायी पूर्ण अशक्तताघ) मथिका कुनै होइन* 2 points३७) जीवन बीमामा एजेन्सी सेवा (Agency Service) बिभागको काम के हो ?*क) जोखिमको पहिचान र वर्गीकरणख) दाबी भुक्तानी दिनेग) अभिकर्ताको एजेन्सी कोड प्रदान गर्नेघ) माथिका कुनै होइन* 2 points३८) घातक रोग (CI) सुविधामा न्युनतम र अधिकतम बीमाङ्क रकम कति हो ? *क) न्युनतम रु.५०,०००/- र अधिकतम रु.१०,००,०००/-ख) न्युनतम रु.१,००,०००/- र अधिकतम रु.१,००,००,०००/-ग) न्युनतम रु.२५,०००/- र अधिकतम रु.२०,००,०००/-घ) न्युनतम रु.५०,०००/- र अधिकतम रु.५०,००,०००/-* 2 points३९) MIB को पूर्ण रुप के हो ? ? *क) बीमा शुल्क छुट सुविधाख) दुर्घटना मृत्यु लाभग) मासिक आय लाभघ) बीमा शुल्क छुट सुविधा* 2 points४०) CRCB को पूर्ण रुप के हो ? *क) बीमा शुल्क छुट सुविधाख) अंत्य संस्कार खर्च सुविधाग) घातक रोग सुविधाघ) बाल जोखिम वहन सुविधा* 2 points४१) बीमालेख भन्नाले के बुझिन्छ ? *क) बीमा प्रस्ताव सम्झौता ख) तमशुकग) बीमा करारको लिखतघ) बीमा शुल्क रसिद* 2 points४२) बीमाङ्क भनेको के हो ? *क) बीमा शुल्कख) जीवन बीमा गर्दाको अंकग) बोनस रकमघ) बीमकले तोकेको रकम* 2 points४३) बीमालेखको शर्त सूबीधा कस्ले नीर्धारण गर्दछ ? *क) बीमा कम्पनीख) बीमा समीती ग) नेपाल सरकारले तोकेको व्यक्तीघ) अर्थ मन्त्रालय* 2 points४४) पहिलो पटक बीमा ऐन कती सालमा प्रकासन भएको हो ? *क) २०४५ सालख) २०४९ सालग) २०५० सालघ) २०५१ साल* 2 points४५) हामीले जीवन बीमा गराउँदा घरको मुख्य कसको बीमा गराउँदा उपयुक्त हुन्छ ? *क) सबै परिवार सदस्य कोख) आमा–बुबा कोग) उच्च जिम्मेवार बहन व्यक्ति कोघ) छोरा–छोरी को* 2 points४६) बुझाउनु पर्ने बीमा शुल्क समय भित्र नबुझाएमा कति प्रतिशत व्याज सहित बुझाउनु पर्छ ? *क) ९%ख) १०%ग) ११%घ) १२%* 2 points४७) पहिलो जीवन बीमा गर्ने व्यक्ति विलियम गिवन्स (William Gibbons) ले आफ्नो पहिलो बीमा कहिले गराएका थिए ? *क) सन् १५८५ जुन १८ माख) सन् १५८४ जुन १८ माग) सन् १५८३ जुन १८ माघ) सन् १५८२ जुन १८ मा* 2 points४८) बीमा अभिकर्ता भनेको के हो ? *क) कम्पनीको वरिष्ठ व्यक्तिख) बीमकको तलबी कर्मचारीग) बीमा कम्पनीको बजारप्रतिनिधिघ) बीमा कम्पनीको तर्फबाट काम गर्ने व्यक्ति * 2 points४९) वार्षिक र अर्धवार्षिक बीमा शुल्क भुक्तानीको लागि अधिकत्तम दिइने मोहलत (म्याद) कति दिनको हुन्छ ? *क) १५ दिन ख) २० दिन ग) २८ दिन घ) ३० दिन * 2 points५०) हालको नयाँ निति अनुसार बीमितलाई कर्जा सुविधा अन्तरगत बीमकले वार्षिक रुपमा कति प्रतिशत व्याजदर लिन थालेको छ ? *क) ११% र १२% वार्षिकख) १०% वार्षिकग) ११% वार्षिकघ) १२% वार्षिक* 2 pointsतलका ADB, PTD, PWB, CRCB, MIB, CI and FE शब्द का पुर्ण रुप के हो छनौट गर्नुहोस् ।अतिरिक्त राइडर लाभ (Additional Rider Benefit)1. ADB को पूर्ण रुप के हो ?2. PTD को पूर्ण रुप के हो ?3. PWB को पूर्ण रुप के हो ?4. CRCB को पूर्ण रुप के हो ?5. MIB को पूर्ण रुप के हो ?6. CI को पूर्ण रुप के हो ?7. FE को पूर्ण रुप के हो ?In NepaliPlease selectदुर्घटना मृत्यु लाभअपाङ्ग/अशक्त सुविधाबीमाशुल्क छुट सुविधाबाल जोखिम वहन सुविधामासिक आय लाभघातक रोग सुविधाअंत्य संस्कार खर्च लाभPlease selectदुर्घटना मृत्यु लाभअपाङ्ग/अशक्त सुविधाबीमाशुल्क छुट सुविधाबाल जोखिम वहन सुविधामासिक आय लाभघातक रोग सुविधाअंत्य संस्कार खर्च लाभPlease selectदुर्घटना मृत्यु लाभअपाङ्ग/अशक्त सुविधाबीमाशुल्क छुट सुविधाबाल जोखिम वहन सुविधामासिक आय लाभघातक रोग सुविधाअंत्य संस्कार खर्च लाभIn EnglishPlease selectAccidental Death BenefitPermanent Total DisabilityPremium Waiver BenefitChild Risk Cover BenefitMonthly Income BenefitCritrical IllnessFuneral Expense BenefitPlease selectAccidental Death BenefitPermanent Total DisabilityPremium Waiver BenefitChild Risk Cover BenefitMonthly Income BenefitCritrical IllnessFuneral Expense BenefitPlease selectAccidental Death BenefitPermanent Total DisabilityPremium Waiver BenefitChild Risk Cover BenefitMonthly Income BenefitCritrical IllnessFuneral Expense Benefitतलका प्रश्नहरुको विषयगत संक्षिप्त उत्तर दिनुहोस् ।१) हामीले जीवन बीमा गर्न किन जरुरी छ ? बुदाँगत उत्तर दिनुहोला ।Note : Upload File Size max. 500KBAnswer SheetSubmit Date :*SendThis field should be left blank