म्यादी जीवन बीमा

यस NLIC म्यादी जीवन बीमा योजना कम्पनीबाट प्रस्तुत नयाँ जीवन बीमा हो । कम बीमा शुल्कमा मृत्यु जोखिम वहन हुनु यस योजनाको विशेषता हो । बैंक वित्तीय संस्थाहरूमा ऋण लिए पश्चात ऋण लिने व्यक्तिको मृत्यु हुन गएमापरिवारका सदस्यहरूले उक्त ऋण चक्ता गर्नुपर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै नोक्सान हुने स्थति आउन सक्छ । ऋण रकम बराबर म्यादी जीवन बीमा गरको अवस्थामा बीमितको मत्यु भएमा कम्पनीले ऋण रकम बैंक/वित्तीय सस्ंथालाई तिरिदिने भएकाले परिवारका सदस्यहरू उक्त चिन्ताबाट मुक्त हुन सक्छन् । विभिन्न पेशामा लागेका व्यक्तिहरूले समयमा नै यो म्यादी जीवन बीमालेख खरिद गरी जोखिमको व्यवस्थापन गर्नु बुिद्धमानी हुनेछ ।

म्यादी जीवन बीमा

यस बीमा योजनाको विशेताहरू
बीमितको न्यूनतम समूह संख्या           : २५ जना
बीमितको न्यूनतम प्रवेश उमेर             : १८ वर्ष
बीमितक अधिकतम प्रवेश उमेर          : ६० वर्ष
बीमितका बीमाशुल्क भुक्तानी अवधि  : ५ वर्ष
न्यूनतम बीमाङ्क रकम                        : रू. ५,००० (पाँच हजार)
अधिकतम बीमाङ्क रकम                    : आयको स्रोतको आधारमा जति पनि गर्न सकिने ।
स्वास्थ्य परक्षण गर्नुपर्ने अवस्थामा      : स्वास्थ्य परक्षण शुल्क बीमित स्वयंले व्यहोर्नु पर्ने छ ।
बीमाशुल्क छुट सुविधा                       : रू. १०,००,०००।- भन्दा बढीको बीमाङ्कमा बीमाशुल्कमा ५% छुट पाईने ।
बीमाशुल्क भुक्तानी                           : वार्षिक र अर्ध—वार्षिक तरिका

यस योजनामा ऋण, समर्पण मूल्य, चुक्ता मूल्य र बोनसको व्यवस्था छैन ।

बीमाङ्कमा भुक्तानी दिने अवस्था :
बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखमा इच्छाएको व्यक्ति अथवा संस्थालाई
बीमाङ्क रकम एकमुष्ट भुक्तानी गरिनेछ ।

बीमा शुल्क गणना-(Code No-)

+ => बीमा परिचय

+ => Introduction
+ => बीमाशुल्क गणना

बीमा शुल्क गणना-(Code No-)

(SMART LIFE) जीवन सुरक्षा बीमा

कम्पनीले एकदमै न्यून बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गरी देशका बढि भन्दा बढि जनसमुदायलाई सहभागी गराई “सबैका लागि जीवन बीमा – किनकी जीवन अमूल्य छ” भन्ने कम्पनीको मूल नारालाई मूर्तरूप दिन यस SMART LIFE बीमा योजना सञ्चालनमा ल्याएको छ।

नेपाल लाइफ आइइन्स्योर

“Nepal Life iEnsure” जीवन बीमा योजना
विशेषताहरु

हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीबन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबनशैलीलाई  नै परीवर्तन गर्छ थाहा हुदैन । हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता गर्न “Nepal Life iEnsure” बीमा योजना ल्याएको छ ।

थोरै लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य बिशेषता हो ।

नेपाल लाइफ रक्षा कवच जीवन बीमा

“Nepal Life ” रक्षा कवच जीवन बीमा योजना
विशेषताहरु

बीमा शुल्क गणना-(Code No-)

+ => बीमा परिचय

नेपाल लाइफ रक्षा कवच जीवन बीमा

“Nepal Life ” रक्षा कवच जीवन बीमा योजना
विशेषताहरु

+ => विशेषताहरु
+ => बीमाशुल्क गणना

बीमा शुल्क गणना-(Code No-)