जीवन बीमा सेवा सुविधा सम्बन्धि जानकारी १) बीमालेख अन्तर्गत कर्जा लिंदा/समर्पण गर्दा चाहिने कागजातहरु : क) सक्कल बीमालेख ख) अन्तिम बीमा शुल्क भुक्तानी गरेको रसिद ग) नागरिकता वा जन्मदर्ताको प्रमाण– फोटोकपी घ) बीमितको निवेदन १. दावीकर्ताको मृत्यु दावी निवेदन २. सक्कल बीमालेख ३. दावीकर्ताको ग्राहक पहिचान फारम ४. दावीकर्ताले भर्ने दावी फारम ५. नाता प्रमाणित प्रमाण पत्र ६. मृत्युदर्ता प्रमाण पत्र ७. अभिकर्ताले भर्ने अभिकर्ता फारम ८. बीमित र दावीकर्ताको नागरिकता (बीमित नाबालक भए जन्मदर्ता प्रमाण पत्र) ९. दावी फछ्र्यौट पूर्जा १०. आवश्यक बमोजिम थप कागजातहरु पेश गर्नु पर्ने (क) दुर्घटनाबाट मृत्यु भएमा थप कागजातहरुः १. दुर्घटना भएको ९० दिन भित्र दावी गर्नु पर्ने २. जाहेरी दरखास्त ३. घटनास्थल/लाश जाँच मुचुल्का ४. शव परीक्षण प्रतिवेदन ५. प्रहरी प्रतिवेदन (अ) सवारी दुर्घटना भएका १. सवारी चालक अनुमति पत्र २. सवारी धनी पूर्जा (ख) बिरामी भएर मृत्यु भएमा थप कागजातहरुः १. बिरामी दर्ता/भर्ना पूर्जा २. चेकजाँच गरिएको कागजातहरु ३. Discharge Summary With History ४. अस्पतालको मृत्यु दर्ता प्रमाण पत्र ५. Certificate of Hospital Treatment ६. Medical Attendant’s Report/Certificate ग) पेशा– रोजगारी भएमा थप कागजातहरुः १. Certificate of Employee DEATH CLAIM FORM Death Claim Form 283 Beemit Parichaya Patra Download-1 Death Claim Form 284 Abhikartale Bharne Bibaran Download-2 Death Claim Form 282 Medical Attendant Certificate Download-3 Death Claim Form 286 Death Claim Letter to client Download-4 Death Claim Form 262 Office Investigation Report Download-5 Death Claim Notice Agency Letter Upload-6