जीवन बीमा अभिकर्ता आधारभुत तालिमको नमुना परिक्षा $ LIFE INSURANCE AGENCY EXAM-II (NEPALGUNJ) Full Name (In English) :*Agent/AM Code :DOB (Y-M-D) :*Mob. No (NTC/Ncell) :*Full Address :*PP-Photo :*Email (Gmail) :*PAN NO :Training Date :License No/Issue Date :Insurance Company :*Please selectAmerican Life InsuranceAsian Life InsuranceCitizen Life Insurance *Gurans Life InsuranceIME Life Insurance *Jyoti Life Insurance *Life Insurance Corporation-LICMahalaxmi Life Insurance *National Life InsuranceNepal Life Insurance Co. Ltd.Prabhu Life Insurance*Prime Life lnsuranceRastriya Beema SansthanReliable Nepal Life Insurance *Reliance Life Insurance *Sanima Life Insurance *Sun Nepal Life Insurance *Surya Life InsuranceUnion Life Insurance *SuryaJyoti Life Insurance-NMOTHER LIFE INSURANCEBranch :*Please selectBanepaBankeButwalNepalgunj*Kohalpur*Bardiya*BansgadhiGulariya*DailekhKailaliRajapur*SurkhetOther Branchवस्तुगत ठिक भए कुनै एकमा (ठिक) चिन्ह लगाउनुहोस् ।१) तल मध्ये कुन बीमाको सिद्धान्त भित्र पर्दछ ? *क) परम सद्धिश्वासको सिद्धान्तख) बीमायाेग्य हितको सिद्धान्तग) जाेखिम हस्तान्तरणको सिद्धान्तघ) माथिकाे सबै* 2 points२) बीमा गर्दा बीमा अवधिभित्र बीमीतको मृत्यु हुँदा वा बीमा अवधिमा बिमित जीवीत रहदा बीमाको अन्त्यमा प्राप्त हुने रकमलाई के भनिन्छ ?*क) बीमा शुल्कख) बीमाङ्क रकम* 2 points३) जीवन बीमाले तलका मध्ये कुन क्षति विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्छ ? *क) घातक रोगख) स्थायी पूर्ण अशक्तताग) मृत्यु र दुर्घटना मृत्युघ) माथिका सबै* 2 points४) बीमीतले घातक-रोग सुविधा लिएर बीमा गर्नु भएकाे छ भने उहाँलाई घातक रोग कति दिन पछि लाग्यो भने मात्र घातक रोग सुविधा भुक्तानी पाउनुहुन्छ ?*क) बीमा गरेकै दिनबाटख) ५० दिन पछिग) ९० दिन पछिघ) १८० दिन पछि* 2 points५) बीमा प्रस्ताव फारम भर्दा तलको मध्ये कुन विवरण आवश्यक पर्दैन ? *क) बीमितको जन्ममितिख) बीमितको पिता / माताको नाम र थरग) बीमितको बैंक खाता नं.घ) बीमितको काका / काकीको नाम र थर* 2 points६) बीमा शुल्क तिर्ने तरिकाहरु कुन हो ? *क) वार्षिक ख) त्रैमासिकग) एकल भुक्तानीघ) माथिका सबै* 2 points७) मृत्यु दावी भुक्तानीका लागि तलका मध्ये आवश्यक पर्ने कागजातहरु कुन हो ? *क) बिमालेखख) बिमा शुल्क तिरेको रसिदग) मृत्यु दर्ताको प्रमाणपत्रघ) माथिका सबै* 2 points८) PTD को पूर्ण रुप के हो ? *क) अपाङ्ग अशक्तख) स्थायी पूर्ण अशक्तताग) घातक रोगघ) माथिका कुनै होइन* 2 points९) जीवन बीमामा साधारणतया अभिकर्ताले कति वर्षसम्म कमिशन पाउन सकिन्छ ? *क) १६ वर्षख) १४ वर्षग) १२ वर्षघ) १० वर्ष* 2 points१०) बीमा कम्पनीको जोखिम बहन गर्ने कम्पनि भन्नाले कस्लाई बुझाउछ ? *क) बीमा गर्ने व्यक्तिख) पून: बीमा कम्पनीग) बीमा कम्पनीघ) नेपाल राष्ट बैंक* 2 points११) बीमा गर्दा तलका मध्ये कुन कुरामा ध्यान पुय्राउनु पर्ने हुन्छ ?....*क) स्वास्थ्यसँग सम्बन्धित जोखिम (Medical Risk Factor)ख) व्यक्तिसँग सम्बन्धित जोखिम (Personal Risk Factor)ग) अर्थसँग सम्बन्धित जोखिम (Financial Risk Factor)घ) माथिका सबै * 2 points१२) बीमा गरेका कति वर्ष पछि गरेकोआत्महत्या साधारण मृत्यु सरह दावी पाइन्छ ? *क) १ वर्षख) २ वर्षग) ३ वर्षघ) ४ वर्ष* 2 points१३) बीमा शुल्क गणना गर्दा निम्न के-के कुराहरुमा ध्यान दिनुपर्छ ? *क) प्रस्तावित बीमितको उमेरख) बीमा अवधिग) बीमितकाे पेशा र स्वास्थ्य अवस्थाघ) माथिका सबै* 2 points१४) वार्षिक कति किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट कति वर्ष पूरा भए पश्चात समर्पण मुल्यको तोकिएको निश्चित प्रतिशत रकम कर्जा प्राप्त गर्न सकिन्छ ?*क) वार्षिक १ किस्ता र ३५ दिन पछिख) वार्षिक २ किस्ता र पुरा २ वर्ष पछिग) वार्षिक ३ किस्ता र पुरा ३ वर्ष पछिघ) वार्षिक ४ किस्ता र पुरा ४ वर्ष पछि* 2 points१५) नेपालमा बीमा क्षेत्रको नियमन र अनुगमन गर्ने निकाय कुन हो ? *क) नेपाल बीमा प्राधिकरणख) राष्ट्र बैक ग) गृह मन्त्रालयघ) नेपाल धितोपत्र बोड* 2 points१६) जीवन बीमामा दावी (Claim) व्यवस्थापन बिभागको काम के हो ? *क) जोखिमको पहिचान र वर्गीकरणख) दावी भुक्तानी दिनेग) नयाँ जीवन बीमा योजनाको डिजाइन र संरचना गर्नेघ) लेखा सेवा दिने* 2 points१७) बीमा जारी भइसके पछि बीमालेखमा तलका मध्ये कुन परिवर्तन वा संशाेधन गर्न सकिदैन ? *क) बीमा योजनाको किसिमख) बीमकको नामग) सबै परिवर्तन वा संशोधन गर्न सकिन्छघ) माथिका कुनै होइन* 2 points१८) बीमक भन्नाले कस्लाई बुझाउछ ? *क) बीमा गर्ने व्यक्तिख) बीमा गराउने व्यक्ति ग) बीमा कम्पनीघ) बीमा समिति* 2 points१९) जीवन बीमाको प्रमुख आवश्यकता के हो ? *क) आर्थिक सुरक्षाख) दिर्घकालिन र अनुशासित बचतग) कर बचतघ) माथिको सबै* 2 points२०) प्रस्तावना फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु के-के हो ? *क) बीमितलाई बीमाशुल्क नै तिर्न असजिलो हुनेगरी बीमा गराउनु हुदैन ।ख) ईच्छाइएको व्यक्तिको नाम र निजसँगको नाता उल्लेख गर्नुपर्छ । ग) प्रत्येक प्रस्तावना फारम भर्दा अभिकर्ता साक्षीको रुपमा रहनु पर्छ ।घ) माथिका सबै* 2 points२१) सावधिक तथा आजीवन बीमा गर्ने बीमीतले बीमा अवधीको समाप्तीमा कति रकम प्राप्त गर्दछन् ?*क) बीमाङकको दोब्बरख) बीमाङक रकम + बोनसग) बीमाङक मात्र घ) आर्जित बोनस मात्र* 2 points२२) रु. ५० लाखको सावधिक तथा आजीवन बीमा गर्ने बीमीतले बीमा अवधीको समाप्तीमा प्राप्त गर्ने रकम प्राप्त गरि सकेपछि बीमीतको मृत्यु हुदा कानुनी हकवालाले कति रकम प्राप्त गर्दछ?*क) बीमाङकको दोब्बरख) बीमाङकको + बोनसग) बीमाङक मात्रघ) बोनस मात्र* 2 points२३) रु. २० लाखको सावधिक तथा आजीवन बीमा गर्ने बीमीतको बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारण मृत्यु भएमा कानुनी हकवालाले कति रकम प्राप्त गर्दछ ?*क) बीमाङकको दोब्बरख) बीमाङक + बोनसग) बीमाङक मात्रघ) बोनस मात्र* 2 points२४) आजीवन बीमा गर्ने बीमीतको बीमा अवधी समाप्तीमा प्राप्त गर्नुपर्ने सम्पुर्ण रकम प्राप्त गरि सकेपछि वीमीतको दुर्घटनाको कारण मृत्यु भएमा कानुनी हकवालाले कति रकम क्षतिपुर्ति प्राप्त गर्दछ ?*क) बीमाङकको दोब्बर + बोनसख) बीमाङक + बोनसग) बीमाङक मात्रघ) बोनस मात्र* 2 points२५) अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको परिपक्वको समयमा बीमीतले कति रकम प्राप्त गर्दछ ?*क) बीमाङक + बोनसख) बांकी बीमाङक + बोनसग) बीमाङक मात्रघ) बोनस मात्र* 2 points२६) अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख चालु रहि बीमालेख बमोजिम फिर्ता भएको रकम प्राप्त गरि सकेपछी बीमा अवधि भित्रै बीमीतको सामान्य मृत्यु भएमा कानुनी हकवालाले कति रकम प्राप्त गर्दछ ?*क) बीमाङक + बोनसख) बाँकी बीमाडक+बोनस* 2 points२७) बाल बालिकाको जीवन बीमा गर्दा बच्चाको जोखिम बहन कहिले बाट सुरु हुन्छ ?*क) बीमा गरेको दिनबाटख) बीमा गरेको २ वर्ष पुरा भएपछिग) बच्चाको उमेर ६ वर्ष पुरा भएपछिघ) बच्चाको उमेर ६ वर्ष पुरा भएपछि र बीमा गरेको २ वर्ष दुबै पुरा भएपछि* 2 points२८) बाल बालिकाको बीमा गर्दा प्रस्तावकको जोखिम वहन कहिले बाट सुरु हुन्छ ?*क) बीमा गरेको दिनबाटख) बीमा गरेको २ वर्ष पुरा भएपछी ग) बच्चाको उमेर ६ वर्ष पुरा भएपछीघ) बच्चाको उमेर ६ वर्ष पुरा भएपछी र बीमा गरेको २ वर्ष दुबै पुरा भएपछी* 2 points२९) ADB को पूर्ण रुप के हो ? ? *क) बीमाङक + बोनसख) बीमाङक मात्रग) आधारभूत बीमा शुल्क मात्रघ) बीमाङकको २५ प्रतिशत* 2 points३०) बालबालीकाको बीमा योजना चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा बीमा अवधि समाप्तीमा बच्चाले कती रकम प्राप्त गर्दछ ? *क) अपाङ्ग अशक्तख) बोनस मात्रग) भुक्तानी गरेको रकम +त्यसले आर्जित बोनसघ) बीमाङक रकम + आर्जित बोनस रकम* 2 points३१) बालबालीकाको बीमा योजना चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा बाकीं अवधिको बीमा शुल्क भुक्तानी सम्बन्धि व्यवस्थामा के छ ?*क) बाकी किस्ता नियमित भुक्तानी गर्नुपर्छख) बाकी किस्ता छुट हुन्छग) बीमाङक रकम बराबर भुक्तान गर्नुपर्छघ) बीमा समाप्त हुन्छ* 2 points३२) ADB TPD र PWB पुरक करार लिएर बीमा गर्न बीमा गर्ने व्यक्तीको न्युनतम उमेर कति वर्ष हुनू पर्दछ ?*क) १५ वर्षख) १६ वर्षग) १७ वर्षघ) १८ वर्ष* 2 points३३) घातक रोगको पुरक करार लिएर बीमा गर्न चाहने व्यक्तीको न्युनतम उमेर कति वर्ष हुनुपर्दछ ? *क) १६ वर्षख) १७ वर्षग) १८ वर्षग) १९ वर्ष* 2 points३४) घातक रोगको पुरक करार लिएर बीमा गर्न चाहने व्यक्तीको अधिकतम उमेर कति वर्ष हुनुपर्दछ ?*क) ४५ वर्षख) ५० वर्षग) ५५ वर्षघ) ६५ वर्ष* 2 points३५) बीमा गरेको कति समय पछि बाट धातक रोगको जोखिक प्रारम्भ हुन्छ ?*क) ९० दिनख) ३ महिनाग) ८० दिनघ) बीमा गरेको दिनबाट* 2 points३६) घातक रोग लागेको प्रमाणित भएको कति दिन सम्म जीवीत भएमा बीमीतले उपचार खर्च प्राप्त गर्न योग्य हुन्छ ? वा Survival Period कति दिनको हुन्छ ?*क) ३० दिनख) ९० दिनग) १ महिनाघ) २ महिना* 2 points३७) तलका मध्ये कुन बीमा योजना मुनाफा वा वोनसमा सहभागी नहुने बीमा योजना अन्तर्गत पर्दछ ?*क) सावधिक जीवन बीमा योजनाख) सावधिक तथा आजीवन बीमा योजनाग) म्यादी जीवन योजनाघ) एकल तथा सीमित अवधि भुक्तानी जीवन बीमा योजना* 2 points३८) PWB पुरक करार भन्नाले निम्न मध्ये के लाई जनाउँदछ ?*क) दुर्घटनाको कारण बीमीतको मृत्यु हुदाँ कानुनी हकवालाले प्राप्त गर्ने बीमाङक रकम बराबरको थप सुविधाख) दुर्घटनाको कारण बीमीत पुर्ण स्थायी अपाङ्ग हुदाँ प्राप्त हुने असक्त सुविधाग) बाकिँ अवधिको बीमा शुल्क छूट सुविधाघ) घातक रोगको उपचार खर्च प्राप्त हुने सुविधा* 2 points३९) MIB को पूर्ण रुप के हो ? ? *क) ३० दिन ख) एक महिना ग) १८० दिन घ) एक वर्ष* 2 points४०) जीवन बीमा गर्दा तिर्ने रकमलाई के भनिन्छ ?*क) ) बीमाङक ख) बीमक ग) बीमा शुल्कघ) बोनस* 2 points४१) बीमाशुल्क भुक्तानी गर्ने तरिका कति प्रकारका हुन्छन् ?*क) २ख) ३ग) ४घ) ५* 2 points४२) जीवन बीमा गरे बापत पाउने प्रमाण पत्रलाई के भन्ने गरिन्छ ? *क) लालपुर्जा ख) रसिद ग) बीमालेखघ) करारनामा* 2 points४३) बीमालेखमा सच्याउनु पर्ने कार्यलाई के भनिन्छ ?*क) सम्पुष्टि ख) समर्पण ग) स्थानान्तरणघ) दाबी* 2 points४४) बीमालेख पुर्नजागरण कुन अवस्थामा गर्न सकिने हुन्छ ?*क) बीमीतको मृत्यु भएमाख) बीमीतलाई घातक रोग लागेमाग) बीमालेख व्यतीत भएमाघ) बीमाशुल्क तिर्न बीर्सिएको अवस्थामा* 2 points४५) KYC को पुरा अर्थ के हो ?*क) Know your Capitalख) Know your customerग) ) Know your country घ) Know your Complain* 2 points४६) MIB सुविधा अन्तर्गत प्राप्त हुने रकम कति हो ?*क) बीमाङकको १२० भागको एक भागख) बीमाङकको १ प्रतिशतग) बीमाशुल्कको १ प्रतिशत घ) माथिको कुनै पनि होइन* 2 points४७) बीमा कम्पनीको नियमक निकायको नाम के हो? *क) नेपाल राष्ट्र बैंक ख) अर्थ मन्त्रालय ग) नेपाल बीमा प्राधिकरण घ) बीमा समिति* 2 points४८) AML को पुरा अर्थ के हो ?*क) Any money lending ख) Anti-money Law ग) Anti-Money laundering घ) Act for Money Liquidation* 2 points४९) सम्पती सुद्धिकरण भनेको के हो ?*क) स्रोत नखुलेको आम्दानीलाई प्रक्रिया मिलाई जायज गर्नु च्यानल मिलाई जायज बनाउनुख) सरकारलाई राजश्व नतिरी कमाइएको धनलाई सुद्धिकरण गर्नुग) गलत तरीकाले कमाएको धनलाईघ) माथिका सबै* 2 points५०) कस्तो प्रकारको आम्दानी मार्फत जीवन बीमा गर्न पाइदैन ?*क) श्रोत नखुलेको आम्दानीख) कर नतिरी कमाएको आम्दानीग) गैर कानुनी तवरले आर्जन गरेको आम्दानीघ) माथिका सबै* 2 pointsतलका ADB, PTD, PWB, CRCB, MIB, CI and FE शब्द का पुर्ण रुप के हो छनौट गर्नुहोस् ।अतिरिक्त राइडर लाभ (Additional Rider Benefit)1. ADB को पूर्ण रुप के हो ?2. PTD को पूर्ण रुप के हो ?3. PWB को पूर्ण रुप के हो ?4. CRCB को पूर्ण रुप के हो ?5. MIB को पूर्ण रुप के हो ?6. CI को पूर्ण रुप के हो ?7. PWB को पूर्ण रुप के हो ?In NepaliPlease selectदुर्घटना मृत्यु लाभअपाङ्ग/अशक्त सुविधाबीमाशुल्क छुट सुविधाबाल जोखिम वहन सुविधामासिक आय लाभघातक रोग सुविधाअंत्य संस्कार खर्च लाभPlease selectदुर्घटना मृत्यु लाभअपाङ्ग/अशक्त सुविधाबीमाशुल्क छुट सुविधाबाल जोखिम वहन सुविधामासिक आय लाभघातक रोग सुविधाअंत्य संस्कार खर्च लाभPlease selectदुर्घटना मृत्यु लाभअपाङ्ग/अशक्त सुविधाबीमाशुल्क छुट सुविधाबाल जोखिम वहन सुविधामासिक आय लाभघातक रोग सुविधाअंत्य संस्कार खर्च लाभIn EnglishPlease selectAccidental Death BenefitPermanent Total DisabilityPremium Waiver BenefitChild Risk Cover BenefitMonthly Income BenefitCritrical IllnessFuneral Expense BenefitPlease selectAccidental Death BenefitPermanent Total DisabilityPremium Waiver BenefitChild Risk Cover BenefitMonthly Income BenefitCritrical IllnessFuneral Expense BenefitPlease selectAccidental Death BenefitPermanent Total DisabilityPremium Waiver BenefitChild Risk Cover BenefitMonthly Income BenefitCritrical IllnessFuneral Expense Benefitतलका प्रश्नहरुको विषयगत संक्षिप्त उत्तर दिनुहोस् ।१) हामीले जीवन बीमा गर्न किन जरुरी छ ? बुदाँगत उत्तर दिनुहोला ।Note : Upload File Size max. 500KBAnswer SheetSubmit Date :*SendThis field should be left blank