2082

अनलाइन व्यक्तिगत बचत-भुक्तानी

पारिवारिक विवरण फारम
APPLICANT DETAILS 
CHOOSE (YES) FOR FAMILY MEMBER DETAILS.
परिवार सदस्य विवरणहरूको लागि (YES) छान्नुहोस्।
बुबा र आमा
दाजु र बहिनी
वैवाहिक स्थिति 
बच्चाको रेकर्ड 
हजुरबुबा र हजुरआमा 
CHOOSE (YES) INTERNET AND TV BILL DETAILS.

परिचय

संस्थाको उद्देश्य:
यस संस्थाले प्रत्येक सदस्यको घरदैलौमा पुगी दैनिक/मासिक/वार्षिक तथा मुद्दती बचत जस्ता खाता खोली सानो-सानो रकम संकलन गरी सदस्यको आर्थिक स्थितिमा सेवा पुरयाउन सहयोग गर्नेछ र आवश्यकता अनुसार यस संस्थाको निय बमोजिम ऋण प्रवाह गर्नेछ ।

बचत खाताको व्याज दर:

समयावधि दैनिक
६ महिने ३%
१२ महिने ५%
१२ महिने मासिक ५.५%
२४ महिने ८%
२४ महिने मासिक ८.५%
३६ महिने १०%

मुद्दती खाताको व्याज दर:

समयावधि व्याज दर
एक वर्ष ११%
दुई वर्ष १२%
तीन वर्ष १४%
चार वर्ष १४.५%
पाँच वर्ष १५%

वार्षिक साधारण बचत: ८%
जेष्ठ नागरिक: ९.५%
महिला बचत: ९.५%
धनबृद्धि एकमुष्ट जम्मा योजना अन्तरगत सात वर्षमा दोब्बर ।

सेवा तथा शर्तहरु:

सदस्को देहवसन भएमा निजको नामा जम्मा भएको बचत निक्षेप र अन्य रकममा तिर्न बाँकी रकम कट्टी गरी निजले इच्छाएको व्यक्ति मनोनयन नगरेको हकदारलाई भुक्तानी गरिनेछ । निजको नाममा यस संस्थाको ऋण रहेमा सम्बन्धित हकवाला तिर्न बाध्य हुनेछ

अवधि पूरा नभई आफ्नो जम्मा बचत खाता बन्द गरी झिक्न चाहेमा संस्थाको विनियम अनुसार बचत जम्मामा केही प्रतिशत काटी रकम भुक्तानी गरिनेछ ।

रकम जम्मा गर्न तथा ऋण लिंदा र बुझाउँदा सम्बन्धित बचत तथा ऋण पासबुकमा भर्न लगाई प्रमाणित गराउनु पर्नेछ ।

पासबुक हराएमा रु.३० दस्तुर बुझाई संस्थाबाट पुनः अर्को नयाँ पासबुक प्राप्त गर्न सकिनेछ ।

यी बाहेक अन्य संस्थाको विनिय तथा पचलित कानून अनुसार हुनेछ ।

+ परिचय

परिचय

+ उद्देश्य

साधारण बचत

विधार्थी बचत

+ साधारण बचत

साधारण बचत

+ विधार्थी बचत

विधार्थी बचत

कर्मचारी बचत

जेष्ठ नागरिक बचत

+ कर्मचारी बचत

कर्मचारी बचत

+ जेष्ठ नागरिक बचत

जेष्ठ नागरिक बचत

लखपति बचत

पेन्सन बचत

+ लखपति बचत

लखपति बचत

+ पेन्सन बचत

पेन्सन बचत