सामूहिक जीवन बीमा

सामूहिक जीवन बीमा, व्यक्तिहरूको एक समूहको लागि जुन समूह खाली बीमा कभर लिन मात्र गठन गरिएको होइन, जुन समूह वृद्धा अवस्थाको जोखिम, मृत्यु, दुर्घटना वा विरामीको लागि हुने एक करार वा योजना अन्तर्गत बीमा गरिएको हुन्छ।

धेरै जसो खण्डमा, समूहमा आवद्ध व्यक्तिहरू
एउटै काम लगाउने संस्था (Employer) अन्तर्गत कार्यरत कर्मचारीहरू
कुनै ब्लव, संध, ट्रेड युनियनका सदस्यहरू
कूनै वित्तीय संस्थाका ऋणीहरू

सामूहिक जीवन बीमाका प्रकारहरू
१. सामूहिक म्यादी जीवन बीमा (Group Term Insurance)
२. सामूहीक सावधिक जीवन कीमा योजना (Group Endowment Insurance)
३. सामूहिक व्यक्तिगत दुर्घटना बीमा (Group Personal Accident Plan)