Health Sewa Care Yearly Plan 

               => स्वास्थ्य सेवा-हेरचाह वार्षिक योजना    

INFORMATION ABOUT :
     1)  NonLife Insurance => निर्जीवन बीमा 
     2)  Life Insurance Plan => जीवन बीमा 
     3)  Others => व्यक्तिगत/सामुहिक दुर्घटना बीमा
............................................................................................................................

FAMILY RECORDS 

(Please Select Age Above 1 upto 59 Year Only)
............................................................................................................................
............................................................................................................................
............................................................................................................................

परिचय

निर्जीवन बीमा

निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी  गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्ति सँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमाको प्रकार:-
           अग्नि बीमा
           सामुन्द्रिक बीमा
           हवाई बीमा
           मोटर बीमा
           विविध बीमा

What is non-life insurance in Nepal?

Non-life insurance is an agreement made to avoid the risk of loss of property and liability. In this, the insured company or person gets protection against the losses or risk after getting the insurance. The insurance company does not have to pay any amount if there is no loss or accident during the insurance period.
What Are The Types Of Non-Life Insurance Policies?
  • Motor insurance (Two-Wheeler/Four-Wheeler/Commercial-Vehicle Insurance)
  • Travel insurance.
  • Health insurance.
  • Disaster insurance (Protects you from events such as floods, fire, and earthquakes, among others)
  • Credit insurance.
  • Accident insurance.
  • Mortgage insurance.

परिचय

जीवन बीमा

मानिसको जीवन सँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बीमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।
जीवन बीमाका प्रकार ः
           आजिवन बीमा
           सावधिक बीमा
           म्यादी बीमा
           एन्युटि बीमा

परिचय

व्यक्तिगत/सामुहिक दुर्घटना बीमा
यस बीमालेखमा उल्लेख भएको व्यवस्था बमोजिम बीमा गर्नको लागि बीमित वा बीमितको तर्फबाट बीमालेख धारकले पूरा बीमाशुल्क भुक्तानी गरेके हुनाले बीमक र बीमित बीचको द्बिपक्षीय बीमा करारको रुपमा हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लि. ले यो बीमा जारी गरेको छ ।

रक्षावरण

१. दुर्घटनाको कारणले भएको मृत्युः 
यस बीमालेख अन्तर्गत दुर्घटनाको प्रत्यक्ष कारणबाट दुर्घटना भएको एकसय त्रियासी दिन भित्र बीमितको मृत्यु भएमा क्षतिपूर्ति स्वरूप बीमकले शत प्रतिशत बीमाङ्क प्रदान गर्नेछ ।
२. पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च:
दुर्घटनाबाट बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिरको परिवहन तथा व्यवस्थापन गर्न दश हजार रुपैयाँ बराबरको रकम प्रदान गर्नेछ ।
स्पष्टिकरण: यस दफाको प्रयोजनको लागि बीमकले कुनै बील भरपाई माग गर्ने छैन ।
३. काज किरिया खर्च: 
दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुनेगरी बीमाङ्कको १० प्रतिशत वा पचास हजार रूपैयाँ मध्ये जुन कम हुन्छ सोही बराबरको रकम प्रदान गर्नेछ ।
४. स्थायी पूर्ण अशक्तताः  
(१) बीमा गराएको अवधि भित्र भएको दुर्घटनाको कारणले दुर्घटनाको मितिबाट तीनसय पैंसठ्ठी दिन भित्र बीमित स्थायी पूर्ण अशक्त भएमा बीमकले बीमाङ्कको ५० प्रतिशत वा शत प्रतिशत नियम बमोजिमको क्षतिपूर्ति प्रदान गर्नेछ ।
स्पष्टिकरण: माथिका सबै प्रयोजनको लागि बीमकले कुनै बील भरपाई माग गर्ने छैन ।
५. स्थायी आंशिक अशक्तताः
बीमा गरिएको अवधि भित्र भएको दुर्घटनाको कारणले दुर्घटनाको मितिबाट तीनसय पैंसठ्ठी दिन भित्र बीमित स्थायी आंशिक अशक्त भएमा बीमकले बीमाङ्कको १० प्रतिशत, २० प्रतिशत वा ५० प्रतिशत सम्म नियम बमोजिमको क्षतिपूर्ति प्रदान गर्नेछ ।
६. अस्थायी पूर्ण अशक्तताः
दुर्घटनाको कारणबाट बीमित अस्थायी पूर्ण अशक्त भई आफ्नो पेशा व्यवसाय गर्न पूर्ण रूपमा असक्षम भएमा बीमाङ्कको सीमाभित्र रहने गरी छव्वीस हप्तासम्म बीमकले प्रतिमहिना बीमाङ्कको पाचँ प्रतिशत वा मासिक बीसहजार रूपैयाँ मध्ये जुन कम हुन आउँछ सोही बराबरको रकम उपलब्ध गराउने छ ।
७. औषधी उपचारः
दुर्घटनाको कारणबाट बीजमतलाई औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुनेगरी एक लाख रूपैयाँ सम्मको रकम बिल भरपाई अनुसार शोधभर्ना गर्नेछ ।

-Somai Insurance Group
+ निर्जीवन बीमा

+ जीवन बीमा

+ सेवा केयर*