इन्स्योरेन्स खबर 

प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले कति गरे व्यापार? पुरानोमा नेपाल लाईफ अघि, नयाँमा युनियन

काठमाडौं । नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासमा नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले २४ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेका छन्।

१९ बीमा कम्पनी मध्य नेपाल लाईफ इन्स्योरेन्सले सबै भन्दा धेरै ७ अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने सबै भन्दा थोरै महालक्ष्मी लाईफ इन्स्योरेन्सले १० करोड ५८ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ।

नयाँ बीमा कम्पनी मध्ये युनियन लाईफ इन्स्योरेन्सले ७९ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै पुराना भएपनि नेप्सेमा  सुचिकृत नभएका जीवन बीमा कम्पनी मध्य राष्ट्रिय बीमा सस्थानले ४ अर्ब ९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।  (कम्पनीको कुल बीमा शुल्क आर्जन रकमको तथ्यांक उपलब्ध नभएको)

मेट लाईफ इन्स्योरेन्सले १ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

हेरौ १९ जीवन बीमा कम्पनीको आर्थिक वर्ष ७६/७७को कुल बीमा शुल्क आर्जन रकमको अवस्था :

 

श्रोत : कम्पनीको आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासको वित्तिय विवरण 

नेपाल लाईफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट
३ भाद्र २०७६, मंगलवार १८:१९

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको स्कीम सार्वजनिक गरेको छ । सो कम्पनीको व्यतित गरिएको बीमालेख नविकरण गर्न करिब दुई महिने छुट सुविधा दिएको एक सूचनामार्फत जनाएको छ ।

Read more….

गत आवमा जीवन बीमा कारोबार : बीमाशुल्क बापत ७० अर्ब २१ करोड संकलन
Aug 20, 2019 समाचार

काठमाडौं । निजीक्षेत्रका १८ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७५/७६ मा बीमाशुल्क बापत ७० अर्ब २१ करोड रुपैयाँ संकलन गरेका छन् । उक्त कारोबारबाट उनीहरूले ३ अर्ब ६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

Read more….

जीवन बीमा कम्पनीहरुमध्ये बीमा शुल्क आर्जनमा नेपाल लाईफ इन्स्योरेन्स अग्रस्थानमा
19 August, 2019 7:10 pm

काठमाडौं, २ भदौं । चालु आर्थिक बर्ष २०७५र७६ को चौथौ त्रैमास अवधिसम्मा सम्मममा १८ वटा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ५८ करोड ९१लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Read more….

बोनस दर समीक्षाः

जीबन बीमामा आबध साथीहरुलाई जानकारी होस् भनेर युनियन लईफ् को बोनस समेत गरि नयां जीबन बीमा कम्पनीहरुको बोनस यस प्रकार….

Read more….

बोनस दर समीक्षाः ५ देखि २० वर्षे बीमा अवधिमा कसको बोनस दर कति ?
२२ श्रावण २०७६, बुधबार १२:४४

काठमाडौं । जीवन बीमा कम्पनीले दिने बोनस दरकै आधारमा बीमितले पाउने रकम बढी वा घटी हुने हुँदा आम सर्वसधारणले बोनस दर नबुझी बीमा गर्दा पछि पछुतो मान्नुपर्ने अवस्था आउन सक्छ । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४।७५ का लागि बीमितलाई दिने बोनस दर ….

Read more….

उपत्यकाका तीन ठाउँमा नेपाल लाइफको अभिकर्ता तालिम

२६ श्रावण २०७६, आईतवार ११:०४

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राजधानी उपत्यकाका तीन ठाउँमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका चाबहिल, नख्खु र गठ्ठाघर आसपासका शाखा कार्यलयहरुको आयोजनामा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको नेपाल लाईफले जनाएको छ ।

Read more….

आन्दोलन घोषणा गर्न बीमा अभिकर्ता संघको बैठक बस्दै

२६ श्रावण २०७६, आईतवार १०:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खारेज गरेको बैंकास्योरेन्स फिर्ता लिन माग गर्दै बैंकरहरु आन्दोलनमा उत्रिएका बेला बीमा अभिकर्ताहरु पनि आन्दोलनमा उत्रने भएका छन् । देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत हटाएको बैंकास्योरेन्स फिर्ता नगर्न आन्दोलन गर्ने भएको हो ।

Read more….

‘बीमा अनिवार्य होइन, आवश्यकता हो’

१२ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका- ६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुवा रामकिशोर यादवले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । हत्याको कारण थियो- बीमा रकम ।..

Read more….

नेपालमा जीवन बीमा: उपदेयता र चुनौती

लक्ष्मण थापा

पछिल्लो समयमा आएर बीमा शब्द प्रायः सुनिन थालेको शब्द हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा माध्यम हो । यसले मानव जीवनमा देखा पर्ने आर्थिक जोखिमसँग सरोकार राख्दछ । जोखिम मानिसको जीवन र भौतिक सम्पतिमा निरन्तर देखा परिरहन्छ ।

Read more….

बैंकास्योरेन्स खारेज फिर्ता गराउन विकास बैंकहरु पनि उत्रिए

काठमाडौं । यस वर्षको मौद्रिक नीति मुख्य कार्यान्वयनकर्ता बैंकहरुले चर्को असहमति व्यक्त गरेका छन् । क बर्गका बाणिज्य बैंकहरुले राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाएकै दिन विकास बैंकहरुले पनि केन्द्रीय बैंकका विरुद्धमा बक्तव्य निकालेर एकीकृत निर्देशिका सच्याउन माग गरेका हुन् ।

Read more….

अरुण पाख्रेन ।

नेपालको बीमा क्षेत्रमा जीवन बीमा तर्फ नेपाल लाईफ र निर्जिवनतर्फ शिखर ईन्स्योरेन्स सबैलाई उछिनेर लगातार अघि बढेका छन् भने केहीको अबस्था कमजोर नै रहेको गत बर्षको बीमा शुल्क आर्जनको तथ्यांकले देखाएको छ ।

Read more….

२०७६/७७ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था सम्बन्धि यस्ता छन् व्यवस्था, पूर्णपाठ सहित

अब बैंकहरुले बीमा पोलिसी विक्री गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बेच्न नपाउने घोषणा गरेका हुन् ।

Read more….

बैंकहरुले बेच्दै आएका बीमा पोलिसीमा बन्देज लगायो राष्ट्र बैंकले

अरुण पाख्रेन ।

अब बैंकहरुले बीमा पोलिसी विक्री गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बेच्न नपाउने घोषणा गरेका हुन् ।

Read more….

चुक्ता पूँजी नपुर्याउने कम्पनीलाई सात दिने लिखित स्पष्टिकरण माग गर्दै समिति

चुक्ता पूँजी समयमा नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले सात दिने लिखित स्पष्टिकरण सोधेको छ । पटक पटक दिएको निर्देशन पालना नगरेपछि समितिले निर्जीवन कम्पनीहरुलाई बीमा ऐन २०४९ अनुसार किन कारबाही नगर्ने भन्ने लिखित स्पष्टिकरण पेश गर्न समितिले निर्देशन दिने भएको हो ।

Read more….

समितिले सरकारी स्वामित्वका २ बीमा कम्पनीलाई तत्काल कुनै निर्देशन नदिने 

८ श्रावण २०७६, बुधबार १२:४३

बीमा समितिले सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनीलाई तत्काल कुनै निर्देशन नदिने भएको छ । समितिले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीहरुलाई हालै कुनै निर्देशन दिन नसक्ने जनाएको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको आफ्नै ऐन रहेकोले संसदमा प्रस्तावित बीमा प्राधिकरण ऐन कार्यान्वयनको नहुँदासम्म

Read more….

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बेच्न समेत रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौदि्रक नीतिमार्फत यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो ।

Read more….

बैंकहरुले बेच्दै आएका बीमा पोलिसीमा बन्देज लगायो राष्ट्र बैंकले

अब बैंकहरुले बीमा पोलिसी विक्री गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बेच्न नपाउने घोषणा गरेका हुन् ।

Read more….

जीवन बीमाको बजार ह्वात्तै बढ्यो, नेपाल लाईफको शीर्ष स्थान कायमै, युनियनको धमाका

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको प्रवेशसँगै बीमाको पहुँचमा उल्लेख्य मात्रामा बृद्धि भइरहँदा जीवन बीमाको बजारमा उछाल आएको तथ्याङ्कले देखाएको छ । प्रथम जीवन बीमा शुल्क साढे ४९ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा बापतको संकलन भएको कूल बीमा शुल्क ७५ अर्ब नाघेको छ ।

Read more….

बैंकहरुले बेच्दै आएका बीमा पोलिसीमा बन्देज लगायो राष्ट्र बैंकले

अब बैंकहरुले बीमा पोलिसी विक्री गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बेच्न नपाउने घोषणा गरेका हुन् ।

Read more….

जीवन बीमाको बजार ह्वात्तै बढ्यो, नेपाल लाईफको शीर्ष स्थान कायमै, युनियनको धमाका

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको प्रवेशसँगै बीमाको पहुँचमा उल्लेख्य मात्रामा बृद्धि भइरहँदा जीवन बीमाको बजारमा उछाल आएको तथ्याङ्कले देखाएको छ । प्रथम जीवन बीमा शुल्क साढे ४९ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा बापतको संकलन भएको कूल बीमा शुल्क ७५ अर्ब नाघेको छ ।

Read more….

नेपाली बीमा बजारमा सञ्चालित विभिन्न जीवन बीमा कम्पनीहरुले बालबालिका लक्षित बीमा योजनाहरु बिक्रि गर्दै आएका छन् ।

तपाई पनि आफ्ना बालबच्चाको लागि बीमा योजना खरिद गर्ने सोचमा हुनुहुन्छ भने हेर्नुहोस् नेपाली बीमा बजारमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ल्याएका बालबालिका लक्षित बीमा योजनाहरु:

Read more….

चालु आर्थिक वर्ष २०७५/७६ को तोस्रो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६८ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार

Read more….

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सदावहार जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सेवाग्राहीहरूको माग र आवश्यकतालाई दृष्टिगत गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको हो ।

Read more….

सबै तह र तप्काका आममानिसहरुलाई जीवन बीमाको आवश्यकता रहेको हुन्छ । अझै भन्ने हो भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा बस्ने हामीलाई बीमाको अति नै आवश्यक रहेको छ ।

भविष्य अनिश्चित छ ।

Read more….

हरेक वर्ष नयाँ रेकर्ड राख्दै नेपाल लाइफ इन्स्योरेन्स, चुक्ता पुँजी साढे ५ अर्बको पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँको पुगेको छ । जीवन बीमा कम्पनीमा सबैभन्दा बढी पुँजी भएको कम्पनी नेपाल लाइफ हो । विगतदेखि नै ठूलो पुँजी र बीमा शुल्क आर्जनमा पहिलो रहेको नेपाल लाइफ चुक्ता पुँजीमा हरेक वर्ष नयाँ रेकर्ड कायम गरेको छ ।

Read more….

विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ ।

Read more….

1)’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
2)मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले  सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर

Read more….

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु…….

Read more….

जीवन बीमा कम्पनीमा नेपाल लाइफको अग्रता कायमै, अन्यको यस्तो छ प्रगति

May 20, 2019 Merolagani

जीवन बीमा कम्पनीहरुको बीचमा नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा आफ्नो अग्रता कायमै राखेको छ। यस अघि पनि निरन्तर आफ्नो व्यवसायको आकारलाई विस्तार गर्दै अब्बल रहेको कम्पनीले आफ्नो साख कायमै राखेको हो।

Read more….

कुन बीमा कम्पनीले कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ?

२३ माघ २०७५, बुधबार १६:३८

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको थियो ।

बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी निकै थोरै मात्र कम्पनीले पुर्याउन सकेको अवस्था छ भने धेरैले बीमा समितिले तोकेको पुँजीको लक्ष्य हासिल गर्न सकेको अवस्था छैन ।

Read more….

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क साढे चार अर्ब बढ्यो, बीमाकोष झनै मजबुत

May 13, 2019 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ अर्ब १९ करोड ९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ४ अर्ब ४९ करोड ५२ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो ।

Read more….

इन्स्योरेन्स शिक्षा: स्वास्थ्य बीमा किन गर्ने ? बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?

१ भाद्र २०७५, शुक्रबार २१:४३

इन्स्योरेन्स शिक्षा: स्वास्थ्य मानव जीवनको सबैभन्दा ठूलो एउटा धन पनी हो । हामी सबैजनाको एउटै धारणा रहेको कि हामी निरोगी रही रहौै भन्ने तर पनी हामी बिरामीत भईरेहका हुन्छौ । हामी मध्ये बैंकमा बचत त धेरै जनाले गरीरहेका हुन्छौ के बैंकको बचतले मात्र भावी दिनमा आउने स्वास्थ्य जोखीम न्यूनीकरण गर्न सक्छ त ? यो कुरा बुझनु जरुरी रहेको हुन्छ ।

Read more….

Mero Lagani

Sat, Jul 28, 2018

Nepal Life Insurance Co. Ltd. (NLIC) 

Read more….

जीवन बिमा व्यवसाय २६ प्रतिशतले बढ्यो

काठमाडौं, ६ साउन | साउन ०६, २०७५

वैदेशिक रोजगारी बिमा २६ प्रतिशत घट्यो

आर्थिक वर्ष ०७४/७५ मा पुराना जीवन बिमा कम्पनीहरूले १६ अर्ब ४४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आव ०७३/७४ को तुलनामा यो रकम २६ दशमलव २१ प्रतिशतले बढी हो । Read more….

बिमितलाई मात्र होइन लगानीकर्तालाई पनि आकर्षक छ: नेपाल लाईफ इन्स्योरेन्स

इन्स्योरेन्स खबर/काठमाडौँ: जीवन बीमा कम्पनी मध्य लगानीकर्ताको माझ एउटा राम्रो छाप छोड्न सक्ने जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC ) पर्दछ।

Read more….

इन्स्योरेन्स खबर/काठमाडौं: चालु आर्थिक वर्षको सुरुवात संगै ९ वटा जीवन बीमा कम्पनीहरुले जिबन बीमा ब्यबसाय शुरु गरेका थिए । बीमा समितिबाट लाइसेन्स लिएर यसै आर्थिक वर्षदेखि कारोबार शुरु गरेका ९ कम्पनीमध्ये संचालनको हिसाबले आइएमई लाइफ इन्स्योरेन्स नयाँ मध्येको सबैभन्दा पुरानो हो भने सबै भन्दा कान्छो जिबन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स हो ।

Read more….

इन्स्योरेन्स खबर/काठमाडौं: हाल नेपाल स्टक एक्चेन्जमा ७ वटा जीवन बीमा कम्पनीहरू शेयर कारोवार हुन्छ, जीवन बीमा कम्पनीहरू सधैँ लगानीकर्ताको रोझाईमा पर्दै आएको छ। त्यसको एक कारण भनेको यसमा धेरै उतार चडाव छ , बजारमा शेयरको आपूर्ति कम भएकालेपनि बजार बढ्दा सबै भद्ना धेरै क्यापिटल गेनका निमित्त लगानीकर्ताको रोजाइमा जीवन बीमा कम्पनीहरू पर्दै आएको अवस्था छ।

Read more….

‘बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ’

११ बैशाख २०७५, मंगलवार ०७:३९

बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।

Read more….

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ

प्रकाशित मिति: Jul 8, 2018 1:58 PM

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ।बीमा समितिको तोकेको चुक्ता पूँजी भन्दा यो दोब्बर भन्दा बढी हो।

Read more….

बिमा क्षेत्रमा व्यवसायिक अभिकर्ताको अभाब, सक्रिय अभिकर्ताको संख्या न्युन

३० जेष्ठ २०७५, बुधबार १०:०१

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो पटक बिमा समितिले ९ ओटा जिबन बिमा कम्पनीहरुलाई संचालनको अनुमति दिए संगै बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ, मुख्यतया जिबन बीमा ब्यबसायको मुख्य खम्बा अभिकर्ता नै हुन्, अभिकर्ता भनेको बिमा कम्पनी र बिमित बीचका मध्यस्थकर्ता हुन् । जसले दुइ पक्षबीच मध्यस्थकर्ताको काम गर्छन् ।

Read more….

भारतीय कम्पनीलाई नेपालमा बीमा गर्न दिँदैनौं: अर्थमन्त्री

२०७५ जेठ २ गते ९:५७ मा प्रकाशित

सीमावर्ती क्षेत्रमा बीमाको कारोबार असीमित मात्रामा भइरहेको हामीले अनुभव गरेका छौं । विभिन्न स्किम भएर । हाम्रा बीमा कम्पनीहरु नपुग्ने तर छिमेकीका बीमा कम्पनीहरु घरघरमा पुग्ने अवस्थाको अब छिट्टै अन्त्य हुन्छ । यसका लागि बीमा समितिले १ वर्ष भित्रको कार्ययोजना बनाएर अघि बढोस् ।

Read more….

बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीलाई सकस, कसको कति ?

May 27, 2018 Merolagani

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले चालु आर्थिक वर्षको अन्त सम्ममा जीवन बीमा कम्पनीको २ अर्व र निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्ता पूजीँ पुर्याउन निर्देशन दिएको थियो । समितिले तोकेको समयाअवधि पुराहुन करिब ढेड महिना बाकीँ रहदा बीमा कम्पनीहरुले निर्देशन पुरा गर्न नसक्ने देखिएको छ ।

Read more….

जीवन बीमा कम्पनीमध्ये कुन अब्बल कुन कमजोर ? हेर्नुहाेस् तुलनात्मक विश्लेषण

May 18, 2018 Merolagani

– सुरेन्द्र थापा
जीवन बीमा कम्पनीहरुले गत बर्षको तुलनामा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा व्यापार विस्तारका साथै नाफा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । तर यहाँ नेप्सेमा सूचीकृत भई कारोबारमा रहेका आठ कम्पनीको मात्रै तुलनात्मक वित्तीय विवरण प्रस्तुत गरेका   छौं ।

Read more….

नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो, ९ महिनामा १० अर्ब ६९ करोड आर्जन

May 08, 2018 Merolagani

जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पूँजी भएको नेपाल लाईफले व्यवसाय बिस्तार गरेर १० अर्ब ६९ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ७ अर्ब ८१ करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेकोमा दुई करोड ८७ लाखले बढाएको हो ।

Read more….

नेपाल लाइफको नगद लाभांश वितरण, कहिले पठाउँदैछ बाेनस ?

Apr 15, 2018 merolagani

नेपाल लाइफ (NLIC) इन्स्यारेन्स कम्पनीले साधारणबाट पारित नगद लाभांश भाेलीपल्टबाटै वितरण थालेकाे छ । कम्पनीकाे गत चैत २८ गते सम्पन्न १८ औं बार्षिक साधारण सभाले २८.५३ प्रतिशत नगद लाभांश तथा  ४२ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । सभाबाट पारित ४२ प्रतिशत बोनस सेयर भने नेप्से र सिडिएससीमा सूचीकरण पश्चात पठाइने कम्पनीले जनाएको छ ।

Read more….

नेपाल लाइफको ४२ प्रतिशत बोनस पारित, चुक्ता पूँजी ४ अर्ब ३९ करोड

Apr 11, 2018 merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले आफ्ना सेयरधनीलाई ७०.५३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौ बार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Read more….

नेपाल लाईफको ४२ प्रतिशत बोनस समायोजन,कति कायम भयो शेयरमूल्य ?

Mar 28, 2018 Merolagani

नेपाल लाईफ इन्स्योरेन्स (NLIC) को बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ४२ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।

Read more….

नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो, ९ महिनामा १० अर्ब ६९ करोड आर्जन

May 08, 2018 Merolagani

जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पूँजी भएको नेपाल लाईफले व्यवसाय बिस्तार गरेर १० अर्ब ६९ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ७ अर्ब ८१ करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेकोमा दुई करोड ८७ लाखले बढाएको हो ।

Read more….

नेपाल लाइफको नगद लाभांश वितरण, कहिले पठाउँदैछ बाेनस ?

Apr 15, 2018 merolagani

नेपाल लाइफ (NLIC) इन्स्यारेन्स कम्पनीले साधारणबाट पारित नगद लाभांश भाेलीपल्टबाटै वितरण थालेकाे छ । कम्पनीकाे गत चैत २८ गते सम्पन्न १८ औं बार्षिक साधारण सभाले २८.५३ प्रतिशत नगद लाभांश तथा  ४२ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । सभाबाट पारित ४२ प्रतिशत बोनस सेयर भने नेप्से र सिडिएससीमा सूचीकरण पश्चात पठाइने कम्पनीले जनाएको छ ।

Read more….

नेपाल लाइफको ४२ प्रतिशत बोनस पारित, चुक्ता पूँजी ४ अर्ब ३९ करोड

Apr 11, 2018 merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले आफ्ना सेयरधनीलाई ७०.५३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौ बार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Read more….

नेपाल लाइफको खुद बीमा शुल्क ३७ प्रतिशतले बढ्यो, ९ महिनामा १० अर्ब ६९ करोड आर्जन

May 08, 2018 Merolagani

जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पूँजी भएको नेपाल लाईफले व्यवसाय बिस्तार गरेर १० अर्ब ६९ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ७ अर्ब ८१ करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेकोमा दुई करोड ८७ लाखले बढाएको हो ।

Read more….

नेपाल लाईफको ४२ प्रतिशत बोनस समायोजन,कति कायम भयो शेयरमूल्य ?

Mar 28, 2018 Merolagani

नेपाल लाईफ इन्स्योरेन्स (NLIC) को बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ४२ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।

Read more….

नेपाल लाईफको ४२ प्रतिशत बोनस समायोजन,कति कायम भयो शेयरमूल्य ?

Mar 28, 2018 Merolagani

नेपाल लाईफ इन्स्योरेन्स (NLIC) को बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ४२ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।

Read more….

नेपाल लाइफले संस्थापक सेयर घटाउने, लाभांश पारित गर्न बोलायो साधारण सभा

Mar 18, 2018 merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गर्ने भएको छ । जसका लागि कम्पनीले संस्थापक शेयरधनीको दश प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ ।

Read more….

Nepal Life Insurance declares 70% dividend for its shareholders

– ShareSansar, February 26, 2018 

Nepal Life Insurance Company has declared bonus for its shareholders. The meeting of the board of directors held on Falgun 13, 2074 has declared 42% bonus shares and 28.53% cash dividend for the shareholders from the net profit of FY 2073/74.

Read more….

नेपाल लाईफले घोषणा गर्यो आकर्षक बोनस र नगद लाभांस

Feb 26, 2018 merolagani

नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा सबल देखिदै आएको नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले आफ्ना लगानीकतालार्ई ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।

Read more….

यस्तो देखियो जीबन बीमा कम्पनीहरूको प्रगति (तुलनात्मक विश्लेषण)

Feb 21, 2018 merolagani

चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार ७ जीबन बीमा कम्पनी (लाइफ इन्स्योरेन्स) हरूले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी भन्दा बढी पूँजी कायम गरिसकेको नेपाल लाइफ इन्स्योरेन्सले झण्डै २८ करोड खुद नाफा र सात अर्ब १५ करोड खुद बीमाशूल्क आर्जन गरेको छ ।

Read more….

Nepal Life Insurance net profit in Q2 rise by 82.74% to Rs 27.96 crore; EPS & Net worth at Rs 18.06 & Rs 272.93 respectively

ShareSansar, February 11, 2018  on Featured , Financial Analysis , Latest

Nepal Life Insurance Company Limited (NLIC) has posted excellent 82.74% rise in net profit for the second quarter of the current fiscal year 2074/75. It has earned net profit of Rs 27.96 crore in the Q2 of current fiscal year, up from Rs 15.30 crore in the corresponding period last year.

Read more….

बिमा: बचत र सुरक्षा पनि
  • पहिले करबलले गरिने बिमा अहिले आवश्यकता

प्रकाशित: माघ ९, २०७४

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय हेरिटेज प्लाजा कमलादीमा ३ माघमा निकै भीड देखिन्थ्यो । त्यहाँ एकातर्फ अधिकर्ता (बिमाकर्ता खोज्ने र विश्वस्त बनाउने) तालिम चलिरहेको थियो । अर्कातर्फ बिमा रकम तिर्नेहरूको लाम थियो ।

बाँकी…

बैंकले बीमा अभिकर्ताको काम खोस्दै, सबै अभिकर्ताले अनुमतिपत्र बीमा समितिमा बुझाउने

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार १८:००

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीसंग बीमा क्षेत्रमा अभिकर्ताको अवसर चुनौति लगायत समसामयिक विषयमा बीमा न्युजका लागि अरुण पाख्रेनले गर्नुभएको कुराकानीको सम्पादित अंश

बाँकी…

जीवन बीमा कम्पनीहरुको नाफामा सुधार
उच्च मुनाफा आर्जन गर्नेमा नेपाल, नेशनल र प्राइम लाइफ अग्रस्थानमा

सुरेश राउत
काठमाडौं, मंसिर ५, २०७४ ।
सञ्चालनमा रहेका नौवटा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा सबैभन्दा उच्च देखिएको छ।

बाँकी…

पहिलो त्रैमासमा ७ जीवन बीमा कम्पनीले के गरे ? तथ्यांकमा हेर्नुहोस्

Nov 16, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा जीवन बीमा कम्पनीहरुले वित्तीय बिवरण निकालेका छन् । जसमा लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कमाई बढाएको वित्तीय बिवरण निकालेको छ । यसका साथै सबैभन्दा धेरै खुद नाफा कमाउने जीवन बीमा कम्पनीमा नेपाल लाइफ परेको छ ।

बाँकी…

बीमा सिमितिबाट जीवन बीमा संचालन गर्न अनुमति पाएकामध्ये पाँच कम्पनीले कारोबार सुरु गरि सकेका छन्। उनीहरुले शाखा विस्तार एवं अभिकर्ता तालिम सुरु गरि सकेका हुन्। सरकारले जीवन बीमा व्यवसाय सञ्चालन गर्न १० नयाँ कम्पनीलार्इ सैद्धान्तिक स्विकृती दिएकोमा हालसम्म नौ वटाले बीमा समितिबाट कारोबार सुरु गर्ने अनुमति पाइ सकेका छन्।

बाँकी…


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको पहिलो तीन महिनाको भन्दा २०० प्रतिशतले नाफा बढाएको छ।

बाँकी…

२०७४-०६-८ मा प्रकाशित     २५४३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अभियान संवाददाता

काठमाडौं । सन् २०१७ को सर्वोत्कृष्ट (बेष्ट म्यानेज्ड) कम्पनीको पुरस्कार सिप्रदी ट्रेडिङले प्राप्त गरेको छ । न्यू बिजनेश एज प्रालिले शुक्रवार होटल सोल्टीमा आयोजना गरेको ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७’ विशेष कार्यक्रमबीच सोसहित २५ कम्पनी र एक व्यक्तिलाई पुरस्कृत गरियो ।

बाँकी…

 

बैंकभन्दा जीवन बीमा व्यवसाय जोखिमयुक्त छ

August 31, 2017

विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स

बैंकिङ क्षेत्रबाट बीमा क्षेत्रमा प्रवेश गरेका विवेक झा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । नेपाल लाइफ जीवन बीमाका क्षेत्रमा चर्चित एवम् लगानीकर्ताका निम्ति भरपर्दो कम्पनीका रूपमा स्थापित हुँदै गएको छ ।

बाँकी…

Insurance market grows by to Rs 57.53 billion

Published: July 28, 2017 4:30 am On: Business

Kathmandu, July 27

The total size of the insurance market of the country surged by 22.74 per cent to Rs 57.53 billion in the last fiscal from about Rs 46.87 billion in fiscal 2015-16.

Read more…

 

हामी त १५ बर्षपछि दोब्बर रकम फिर्ता दिन सक्दैनौं भने अरुले कसरी दिन्छन् ?

बिबेक झा सिइओ, नेपाल लाईफ इन्स्योरेन्स

२०७४ असार १४ गते १२:२९

नेपालकै अग्रणी जिवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स २०५८ सालमा स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैंयाँ छ भने चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैंयाँ रहेको छ । गत बर्षको नाफाबाट बाँढेको बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैंयाँ पुग्नेछ । 

बाँकी…

10 new life insurance companies approved

May 19, 2017-Nepal’s life insurance scene is set to witness intense competition with a slew of new companies readying to join the fray. The government has given the go-ahead to 10 life insurance companies to begin operations, bringing their total number to 19.

Read more…

५ बिमा कम्पनीको आयो नयाँ बोनस दर, कुनबाट पाइन्छ बढी ?

२०७३ चैत ६ गते १३:२५ मा प्रकाशित

६ चैत, काठमाडौं । सञ्चालनमा रहेका ९ जीवन बीमा कम्पनीमध्ये ५ कम्पनीका ग्राहकले २०७२/७३ को लागि पाउँने बोनस दर सार्वजनिक भएको छ । यसपटक गुराँस लाइफ र एशियन लाइफका बीमीत (बीमा गर्ने ग्राहक)ले केहीबढि बोनस दर पाउँने भएका छन् ।

Read more….

कुन बिमा कम्पनीको चुक्तापूँजी कति ? को बलियो, को दुर्बल ?

2017-03-31


नयाँ व्यवस्थाअनुसार जीवन बिमा कम्पनीको अब न्यूनतम चुक्तापूँजी २ अर्ब हुनुपर्नेछ भने निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी १ अर्ब पुर्याउनुपर्नेछ ।

Read more…

Nepal Life Insurance Company’s 17th AGM today; to endorse 25% bonus share

– ShareSansar, March 27, 2017

Nepal Life Insurance Company Limited (NLIC) is convening its 17th Annual General Meeting (AGM) today (Chaitra 14, 2073). The AGM is being held at Hotel Vishuwa, Birgunj.

Read more….

Nepal Life Insurance FPO allotment concludes; up to 160 units decided through lottery, Others allotted 5.63% on pro-rata basis

– ShareSansar, March 3, 2017 

Nepal Life Insurance Company Limited (NLIC) has concluded allotment of 30.96 lakh units FPO shares at Star Venue, Naxal, Kathmandu today at 8:30 AM.

Read more….

जीवन बीमाका क्षेत्रमा कुन होला सबैभन्दा राम्रो कम्पनी ? शेयरबजारका लगानीकर्ताले जान्नैपर्ने केही तथ्यहरु

Jan 07, 2016 Mero Lagani

पछिल्लो समय शेयर बजारमा बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । जसरी वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने उद्घोष हुँदा लगानीकर्ता त्यतै तिर हानिएका थिए, अहिले बीमा कम्पनीको पूँजी बढाउने विषयमा भएका छलफलले नै बजारमा लगानीकर्ता उत्साहित भएका हुन् ।

बाँकी…

कुन जीबन बीमा कम्पनीले कति कमाए ?
अनलाइनखबर

४ भदौ, काठमाडौं । जीबन बीमाको कारोबार गर्ने बीमा कम्पनीहरुले व्यवसायको आकार र नाफा दुबै बढाएका छन् । आर्थिक वर्ष २०७१/०७२ मा जीबन बीमा कम्पनीहरुको प्रगति सन्तोषजनकै नै देखिएको छ ।

बाँकी…

जीवन बीमा कम्पनीले नाफा बढाए, कसको कति ?
अनलाइनखबर

१० भदौ काठमाडौं । जीवन वीमा कम्पनीहरूले उल्लेख्य नाफा बढाएका छन् । आर्थिक वर्ष ०७०/०७१ मा बजार बृद्धिको तुलनामा कम्पनीहरूको नाफा बढेको छ ।

बाँकी…