Uncategorized

नयाँ वर्ष २०७६ को शुभकामना

नयाँ वर्ष २०७६ को शुभकामना

हार्दिक मंगलमय शुभ–कामना
नव बर्ष २०७६ सालको पावन अवसरमा देश, परदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, नेपाल लाइफ इन्स्योरेन्सका सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण बीमितहरु, सम्पूर्ण सहयोगी अभिकर्ताहरु, व्यवसाय संयोजकहरु, एजेन्सी मेनेजरहरु तथा वरिष्ठ एजेन्सी मेनेजरहरु, पेशागत बीमा अभिकर्ता संघ नेपालमा आवद्ध रहनु हुने सम्पूर्ण अभियान्ता पदिय मित्रहरु, एवम् मेरा आफन्तजन, चिर–परिचित शुभेच्छुकहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ का साथै दिर्घायुको साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.
तथा
पेशागत बीमा अभिकर्ता संघ नेपाल
नेपालगंज शाखा
वरिष्ठ एजेन्सी मेनेजर/अध्यक्ष
शंकर थापा सोमई मगर
सम्पर्क नंः ९८५८०२९३११

Leave a Reply

Your email address will not be published. Required fields are marked *