Uncategorized

तालिम सम्पन्न मंसिर २३, २०७४

नेपालगंज । २३ मंसिर २०७४ गते शनिवारका दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को शाखा कार्यालय नेपालगंजद्वारा एक दिने आधारभुत अभिकर्ता तालिम नेपालगंजको रोयल प्यालेस होटेलमा शाखा प्रमुख श्री विनोद कुमार खड्का ज्यूको आतिथ्यमा संचालित कार्यक्रमा मुख्यतः आजको यो युगमा जीवन बीमाको महत्व दर्शाउनु भएको थियो भने कार्यक्रम संचालनमा नेपालगंज शाखाको वरिष्ठ एजेन्सी मेनेजर–शंकर थापा सोमई मगरबाट कम्पनीका विभिन्न योजनाहरु बारेमा विस्तृत जानकारी दिने प्रयाश भएको थियाे। साे कार्यक्रममा वरिष्ठ एजेन्सी मेनजर श्रीमती पवित्रा थापा मगर ज्यू, एजेन्सी मेनेजरहरुमा क्रमशः श्रीमती बलिसरा बुढा मगर ज्यू, श्री चित्र कुमार थापा ज्यू, सुश्री पार्वती थापा ज्यू, श्री ढाकाराम लम्साल ज्यू, श्री बाँधुराज वँसी ज्यू, व्यवसाय संयोजकहरु साथै पुराना तथा नयाँ अभिकर्ताको कार्यक्रममा गरिमामय उपस्थिती रहेको थियो ।
धन्यवाद !

One thought on “तालिम सम्पन्न मंसिर २३, २०७४

  1. Pabitra Thapa says:

    Good Job !

Leave a Reply

Your email address will not be published. Required fields are marked *