 जीवन लक्ष्मी तेहोरो लाभ बीमा योजना-६१

यस जीवन लक्ष्मी बीमा योजनामा निम्न आयस्तर भएका तथा जोखिमपूर्ण पेशा अपनाई आफु र आफ्नो घरपरिवारको जिविका चलाई रहेका त्यस्ता ग्राहकहरुलाई ध्यानमा राखी अधिक्तम बीमाङ्क १ लाख वा सो भन्दा कमको बीमाङ्क अनुसार बीमा वचत गर्न इच्छुक बीमितहरुको लागि यस योजनाले अरु बीमा योजनाको तुलनामा दोहोरो देखि तेहोरो सम्मको जोखिम वहन गरेको छ । कुनै पनि कारण (कालगती वा दुर्घटना) बाट बीमितको मुत्यु हुन गएमा बीमितको इच्छाएको व्यक्तिले अरु बीमा योजनाको तुलनामा अधिक्तम फाइदा लिन सक्दछन् ।

 जीवन लक्ष्मी बीमाको विशेषताहरु      

न्यूनत्तम प्रवेश उमेर : १६ वर्ष देखी ५० वर्ष सम्म
न्यूनत्तम बीमाङ्क रकम : रु.१०,००० हजार देखी रु.१,००,०००।– लाखसम्म मात्र
न्यूनत्तम बीमा अवधि : ७ वर्ष देखी २५ वर्ष सम्म
अधिकत्तम बीमा समाप्ति उमेर : ६० वर्ष
बीमा शुल्क भुक्तानी तरिका : वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक, मासिक, पाक्षिक र दैनिक

 बीमा शुल्क भुक्तानी तरिका अनुसार छुट वा थप शुल्क

बीमा शुल्कमा छुट ः वार्षिक/अर्ध–वार्षिक दुवैमा ३% छुट
                                 त्रैमासिकमा थप ४% , मासिकमा थप ६%,
                                 पाक्षिकमा थप ८% र दैनिकमा थप ८%

 जीवन लक्ष्मी जीवन बीमामा भुक्तानी प्राप्त हुने अवस्थाहरु

– बीमा अवधि समाप्ति पश्चात बीमाङ्क रकम र पुरै अवधिको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गर्नेछ ।
– बीमा अवधिभित्र बीमितको सामान्य वा प्रकृतिक मृत्यु भएमा मुल बीमाङ्क रकमको दुई गुणा रकम र नियमानुसारको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई भुक्तानी गर्नेछ ।
– बीमा अवधिभित्र चालु बीमालेख अन्तर्गत दुर्घटनाको कारणबाट बीमितको मृत्यु भएमा मुल बीमाङ्कको तीन (३) गुणा रकम र आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई एकमुष्ट भुक्तानी गर्नेछ ।

जीवन बीमा तथा परामर्शको लागि सम्पर्क व्यक्ति

वरिष्ठ एजेन्सी मेनेजर (SAM)
शंकर थापा सोमई मगर
उप.महा.न.पा. – नेपालगंज, बाँके
मो.नं. – ९८५८०२९३११
इमेल – somai.insurancegroup@gmail.com
वेवसाइट – shankarsomai.com.np

 सुरक्षित वचत लगानी तथा नियमित सर्वाधिक बोनसदरको लागी नेपाल लाइफ इन्स्योरेन्स क. लि. 