जीवन सहारा
विशेषताहरुः
क) यस बीमा योजनाका विशेषताहरू
न्यूनतम बीमाङ्क रकम : रू. ५,०००/—
अधिकतम बीमाङ्क रकम : आयश्रोतको आधारमा
न्यूनतम प्रवेश उमेर : १६ वर्ष
अधिकतम प्रवेश उमेर : ६५ वर्ष
न्यूनतम बीमा अवधि : ५ वर्ष
अधिकतम बीमा अवधि : ५४ वर्ष
अधिकतम परिपक्क उमेर : ७० वर्ष
नोटः– बिमाड्ढ रू. ५०,०००/– देखि ९९,०००/– सम्म बिमा गर्दा प्रतिहजार रू. १/– थप लाग्ने छ ।
ख) बीमाशुल्क भुक्तानी तरिका :
वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक
ग) बीमा शुल्कमा छुट :
वार्षिक १.५% छुट
अर्ध वार्षिकमा छैन
त्रैमासिकमा ३% थप
घ) बीमाड्ढमा छुट:
रू. २,००,००० सम्म छैन
रू. २,०१,००० देखि ३,००,००० रू. १ प्रति हजार
रू. ३,०१,००० देखि माथि रू.२ प्रति हजार
ङ) बीमा भुक्तानी दिने अवस्था (जीवन सहारा) :
क) बीमा अवधि समाप्तीसम्म बीमित जिवितै रहेमा :
बीमाङ्क + आर्जित बोनस भुक्तानी गरिनेछ ।
ख) बीमा अवधिभित्र बीमितको मृत्यु भएमा :
कालगतिले मुत्यु भएमाः बीमाङ्क र उक्त अवधि सम्मको बोनस भुक्तानी गरिने छ ।
दुर्घटनाबाट मृत्यु भएमा (बीमितले यो सुविधा लिएको खण्डमा मात्र):
बीमाङ्क + आर्जित बोनस +ADB वापत थप बीमाङ्क रकम (दुर्घटना लाभ अधिकतम रू. १,००,००,०००/— सम्म) भुक्तानी गरिनेछ ।
दुर्घटनाबाट अपाङ्ग/असक्त भएमाः अपाङ्ग/असक्त सुविधावापतको बीमाङ्क रकम मासिक १२० समान किस्तामा बीमितलाई भुक्तानी गरिने छ ।
ग) बीमा अवधि समाप्तीपछि बीमितको मृत्यु भएमा :
कालगतिले मृत्यु भएमाः बीमितको ईच्छाइएको व्यक्तिलाई चुक्ता बीमालेख मानि बोनस बाहेकको मूल बीमाङ्क भुक्तानी गरिनेछ ।
दुर्घटनाबाट मृत्यु भएमा :
दुर्घटना लाभ लिएको बीमालेख अन्तर्गत बीमा अवधि समाप्ती भएतापनि बीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटनाबाट मृत्यु भएमा निजले ईच्छाइएको व्यक्तिलाई बीमाङ्क +ADB वापत थप बीमाङ्क रकम (अधिकतम रू. १,००,००,०००/— सम्म) भुक्तानी गरिने छ ।
जीवन सहारा जीवनसँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दर :
ADB:- Accidental Death Benefit रू. १/– प्रति हजार
ADB/PTD/PWB:- रू. २/– प्रति हजार (दुर्घटना/अपाङ्ग/असक्तता लाभ)
बीमाशूल्क तालिका
- + => बीमा परिचय
-
जीवन सहारा
- + => विशेषताहरु

- + => बीमाशूल्क तालिका
-
बीमाशूल्क तालिका
- + => बीमाशुल्क गणना
सदाबहार जीवन बीमा
नेपाल लाइफ सदाबहार जीवन बीमा योजना
आजको समयमा धेरै जसो व्यक्ति आफुले गरेको लगानिको प्रतिफल कम समयमा प्राप्त गरी वर्तमान र भविष्य अर्थात् जिन्दगी भर नै ढुक्क रहन चाहन्छन् । यहि चाहना अनुसारको बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले नेपाल लाइफ सदाबहार जीबन बीमा योजना नामक अग्रिम तथा आजीवन भुक्तानी विशेषता सहितको बीमा योजना ल्याएको हो ।
प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नु को साथै आजीवन जोखिम वहन गर्नु र बीमा अवधि पश्चात पनि समपर्ण मूल्य प्राप्त गर्नु यो योजनाको मुख्य विशेषता हो ।
विशेषताहरुः
-
न्यूनतम बीमाङ्क : रु.२००,०००/– कायम गरिएको छ ।
-
अधिकतम बीमाङ्क : आय स्रोतको आधारमा जति पनि गर्न सकिने छ ।
-
न्यूनतम प्रवेश उमेर : ११ बर्ष
-
अधिकतम प्रवेश उमेर : ६५ बर्ष
-
ऐच्छिक सुविधा प्रवेश उमेर : (दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा) लिनको लागि १६ बर्ष र (घातक रोग सुविधा) लिनको लागि १८ बर्ष
-
न्यूनतम बीमाशुल्क भुक्तानी अवधि : ५ बर्ष
-
अधिकतम बीमाशुल्क भुक्तानी अवधि : २० बर्ष
-
बीमाशुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर : ७० बर्ष
-
बीमाशुल्क भुक्तानी तरिका : एकल, बार्षिक, अर्ध–बार्षिक, त्रैमासिक र मासिक
बीमाशुल्क भुक्तानी तरिकाको आधारमा थप/घट :
वार्षिक बीमाशुल्क भुक्तानीमा : बीमाशुल्क दरमा १ प्रतिशत छुट ।
अर्ध-वार्षिक बीमाशुल्क भुक्तानीमा : छुट छैन ।
त्रैमासिक बीमाशुल्क भुक्तानीमा : बीमाशुल्क दरमा १ प्रतिशत थप ।
मासिक बीमाशुल्क भुक्तानीमा : बीमाशुल्क दरमा १.५ प्रतिशत थप ।
बीमाङ्क रकम भुक्तानि पाउने अवस्थाहरु :
आंशिक अवधि भुक्तानी (Survival Benefit):
-
चालु बीमालेखमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पछि वार्षिक २ किस्ता बीमाशुल्क प्राप्त भए पश्चात बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम प्रत्येक बर्ष बीमा अवधि समाप्ति सम्म बीमितलाई भुक्तानी गरिन्छ ।
पूर्ण अवधि भुक्तानि (Maturity Benefit) :
-
बीमालेख चालु रही बीमा अवधि समाप्ती मिति सम्म बीमित जीवित रहेमा प्रत्येक बर्ष ५ प्रतिशतका दरले प्रदान गरिने रकम कट्टा गरि बाँकी हुन आउने बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।
मृत्यु दावि भुक्तानी (Death Benefit):
-
बीमालेख चालु भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेख अन्तर्गत पुरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिने छ । यसमा बीमितलाई प्रत्येक बर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा गरीने छैन ।
-
एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकम मध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ ।
-
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पूनः बीमांङ्क बराबरको रकम प्रदान गरिने छ ।
-
सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा बीमा शुल्क भुक्तानी अवधि पश्चात को थप सुरक्षा अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।
-
सामान्य बीमाशुल्क भुक्तानी योजनामा (Regular Premium Payment Policy) बीमा योजना शुरु भएको २ बर्ष भित्र Exclusions मा रहेका कुनै पनि कारणले बीमितको मृत्यु भएमा कुनै पनि रकम भुक्तानी गरिने छैन र सो बीमा योजना रद्द गरिने छ भने एकल बीमाशुल्क भुक्तानी योजनामा (Single Premium Payment Policy) बीमा योजना शुरु भएको १ बर्ष भित्र Exclusions मा रहेका कुनै पनि कारणे बीमितको मृत्यु भएमा एकल बीमाशुल्क को ८० प्रतिशतले हुने रकम र २ बर्ष भित्र Exclusions मा रहेका कुनै पनि कारणे बीमितको मृत्यु भएमा एकल बीमाशुल्क को ८५ प्रतिशतले हुने रकम रकम भुक्तानी गरी सो बीमा योजना रद्द गरिने छ ।
ऋण तथा समर्पण सुविधा :
-
बीमा प्रारम्भ भएको मितिले एक वर्ष पछि २ वर्षको पुरा बीमाशुल्क भुक्तानी गरे पश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मुल्य प्राप्त हुनेछ ।
-
एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३ र्औ महिना देखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ ।
-
समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
-
बीमालेखको बीमा शुल्क भुक्तानी अवधि समाप्ति (Maturity)पश्चात पनि कुनै पनि समयमा बीमितले चाहेमा बीमालेख सर्मपण गर्न सकिने छ । तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
-
बीमा शुल्क भुक्तानी अवधि पश्चात को थप सुरक्षा अवधिमा समर्पण गर्न चाहेमा बीमाङ्क रकमलाई समर्पण मूल्य इकाई (Surrender Value Factor) ले गुणा गर्दा आउने रकम समर्पण मूल्य बापत प्राप्त गर्न सकिने छ ।
ऐच्छिक सुविधाहरु तथा भुक्तानी पाउने अवस्था :
(क) दुर्घटना मृत्यु सुविधा (Accidental Death Benefit)
-
यदि बीमितले ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ सुविधा (Accidental Death Benefit) लिएको छ र बीमालेख चालु रही पूरक करारनामा लागु भएको तथा व्यतित बीमालेख पुनर्जागरण :गरिएको अवस्थामा दुर्घटनाको कारणबाट बीमितको दुर्घटना घटेको १८३ दिनभित्र मृत्यु भएमा ऐच्छिक सुविधा (ADB) वापतको थप रकम ईच्छाएको व्यक्तिलाई भुक्तानी दिईने छ ।
(ख) अपाङ्ग अशक्त तथा बीमाशुल्क छुट सुविधा (Premium Waiver Benefit / Permanent Total Disability)
-
यदि बीमितले ऐच्छिक सुविधा अन्तर्गत बीमाशुल्क छुट तथा पूर्ण अशक्तता सुविधा (Premium Waiver Benefit / Permanent Total Disability) लिएको छ र बीमालेख चालु रही पूरक करारनामा लागु भएको तथा बीमालेख व्यतित भएको भए पुनर्जागरण गरिएको अवस्थामा दुर्घटनाको कारणबाट बीमित शारीरिक रुपमा पूर्ण अपाङ्ग / अशक्त भएको प्रमाणित भएमा दुर्घटना पश्चात बीमालेखको वार्षिकोत्सव मिति देखि (PWB /PTD) ऐच्छिक सुविधा वापतको रकम मासिक १२० समान किस्तामा बीमितलाई भुक्तानी गरिने छ ।
(ग) घातक रोग सुविधा (Critical Illness Rider)
-
यस ऐच्छिक सुबिधा मूल बीमालेखको बीमाङ्क बराबर वा अधिकतम् रु.५,०००,००० सम्म लिन सकिनेछ ।यो योजनाले मूल बीमा योजना सँग जोडिएर बीमितलाई सुरक्षा प्रदान गर्दछ । यस योजना अन्तर्गत रक्षावरण लिन चाहने व्यक्तिले यस कम्पनीबाट प्रचलनमा ल्याएको मूल बीमा योजना (Conventional Plan) अन्तर्गत थप बीमाशुल्क तिरी मूल बीमाङ्क मा नबढ्ने गरी न्यूनतम रु.२ लाख देखि अधिकतम रु.५० लाख वीमाङ्क सम्म को रक्षावरण लिन सक्ने र उल्लेखित रोगहरु मध्ये कुनै पनि एक रोगको पहिचान सहित आवश्यक प्रकृयाहरु पुरा गरेको खण्डमा शर्तहरुको अधिनमा रहि अधिकतम रु.५० लाख सम्म तत्काल भुक्तान गरि Maturity मा पनि मूल बीमालेखको विशेषता अनुसार को रकम भुक्तान गर्ने विशेषता रहेको छ ।
-
सदाबहार जीवन बीमासँग लिन सकिने ऐच्छिक सुविधाहरु र तिनका दरहरुः
ADB दुर्घटना लाभ रू. १/— प्रति हजार
ADB/PTD/PWD : (दुर्घटना/अपाङ्ग/अशक्त लाभ) रू. २/— प्रति हजार

मासिक बीमाशुल्क भुक्तानीमा : बीमाशुल्क दरमा १.५ प्रतिशत थप ।बीमाङ्क रकम भुक्तानि पाउने अवस्थाहरु :

नेपाल लाइफ अनमोल जीवन बीमा योजना
भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
बीमा अवधि भुक्तानि पश्चात पनि जोखिम वहन गर्नु को साथैे कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो योजनाको मुख्य विशेषता हो ।
विशेषताहरुः
१) बीमा योजनाको नाम ः “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार ः सावधिक तथा आजिवन जीवन बीमा (मुनाफामा सरिक हुने)
[Whole Life Endowment Plan With Profit ]
३) प्रवेश उमेर ः १८ वर्ष देखि ६५ वर्ष
४) ऐच्छिक सुविधा ADB/PTD/PWB) प्रवेश उमेर ः१८ वर्ष देखि
५) बीमाअवधि ः न्यूनतम ५ वर्ष देखि अधिकतम ५० वर्र्ष सम्म
६) बीमा समाप्तिमा अधिकतम उमेर ः ७० वर्ष
७) बीमा शुल्क भुक्तानि तरिका ः वार्षिक, अर्धवार्षिक , त्रैमासिक र मासिक
८) न्यूनतम बीमाङ्क रकम ः रू २५,०००र-(पच्चिसहजार)
९) अधिकतम बीमाङ्क रकम ः आयश्रोतको आधारमा गर्न सकिने
१०) यस योजनामा समावेश भएका सुविधाहरु ः
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
वार्षिक – १% छुट
अर्ध वार्षिक – छैन
त्रैमासिक -३ % थप
मासीक -६ % थप
ऋण तथा समर्पण सुविधा
-
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
-
समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
-
बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा , पूणर् अवधि भुक्तानि (Maturity) भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको Survival Benefit लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
-
बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात को समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
-
बीमा अवधि भुक्तानि पश्चात को लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै छनौट गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ र यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन ।
-
वीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण तथा Survival Benefit सुविधा लिनको लागि Maturity सम्मको सम्पूणर् किस्ता समयमा नै भुक्तानि गरेको हुनुपर्ने छ ।
दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ब्म्द्य०सुविधा लिन सकिने ।
बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB)
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सक्ने छ ।
घातक रोग सुबिधा (Critical Illness Rider)
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००र-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।
११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था ः
पूणर् अवधि भुक्तानि (Maturity Benefit)
बीमालेख चालु रहि बीमा अवधि भुक्तानी मिति सम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानि को अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।
आंशिक अवधि भुक्तानि (Survival Benefit)ः
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको वीमांङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
यदि बीमाशुल्क भुक्तानि अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानि (क्गचखष्खब िद्यभलभाष्त) उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।
मृत्यु दावि भुक्तानि (Death Benefit) ः
बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानि दिइने छ ।
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि भुक्तानी पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र विमितको मृत्यु भएमा पूनः वीमांङ्क बराबरको रकम प्रदान गरिने छ ।
वीमा अवधि भुक्तानी पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा (Rider Benefits) वापतको रकमको दावि भुक्तानी दिइने छैन ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु विमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्यु लाभ तथा पूणर् अशक्तता लाभ सुविधा (ADB /PTD/PWB ) लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूणर् अशक्तता भएमा वांकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूणर् अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा वीमा अवधि भुक्तानी पश्चात को थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।
बीमाशूल्क तालिका
- + => बीमा परिचय
-
नेपाल लाइफ अनमोल जीवन बीमा योजना
भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
बीमा अवधि भुक्तानि पश्चात पनि जोखिम वहन गर्नु को साथैे कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो योजनाको मुख्य विशेषता हो । - + => विशेषताहरु
-
विशेषताहरुः
१) बीमा योजनाको नाम ः “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार ः सावधिक तथा आजिवन जीवन बीमा (मुनाफामा सरिक हुने)[Whole Life Endowment Plan With Profit ]
३) प्रवेश उमेर ः १८ वर्ष देखि ६५ वर्ष
४) ऐच्छिक सुविधा ADB/PTD/PWB) प्रवेश उमेर ः१८ वर्ष देखि
५) बीमाअवधि ः न्यूनतम ५ वर्ष देखि अधिकतम ५० वर्र्ष सम्म
६) बीमा समाप्तिमा अधिकतम उमेर ः ७० वर्ष
७) बीमा शुल्क भुक्तानि तरिका ः वार्षिक, अर्धवार्षिक , त्रैमासिक र मासिक
८) न्यूनतम बीमाङ्क रकम ः रू २५,०००र-(पच्चिसहजार)
९) अधिकतम बीमाङ्क रकम ः आयश्रोतको आधारमा गर्न सकिने१०) यस योजनामा समावेश भएका सुविधाहरु ः
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
वार्षिक – १% छुट
अर्ध वार्षिक – छैन
त्रैमासिक -३ % थप
मासीक -६ % थपऋण तथा समर्पण सुविधा
-
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
-
समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
-
बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा , पूणर् अवधि भुक्तानि (Maturity) भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको Survival Benefit लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
-
बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात को समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
-
बीमा अवधि भुक्तानि पश्चात को लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै छनौट गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ र यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन ।
-
वीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण तथा Survival Benefit सुविधा लिनको लागि Maturity सम्मको सम्पूणर् किस्ता समयमा नै भुक्तानि गरेको हुनुपर्ने छ ।
दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ब्म्द्य०सुविधा लिन सकिने ।बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB)
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सक्ने छ ।
घातक रोग सुबिधा (Critical Illness Rider)
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००र-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था ः
पूणर् अवधि भुक्तानि (Maturity Benefit)
बीमालेख चालु रहि बीमा अवधि भुक्तानी मिति सम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानि को अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।आंशिक अवधि भुक्तानि (Survival Benefit)ः
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको वीमांङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
यदि बीमाशुल्क भुक्तानि अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानि (क्गचखष्खब िद्यभलभाष्त) उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।मृत्यु दावि भुक्तानि (Death Benefit) ः
बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानि दिइने छ ।
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि भुक्तानी पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र विमितको मृत्यु भएमा पूनः वीमांङ्क बराबरको रकम प्रदान गरिने छ ।
वीमा अवधि भुक्तानी पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा (Rider Benefits) वापतको रकमको दावि भुक्तानी दिइने छैन ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु विमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्यु लाभ तथा पूणर् अशक्तता लाभ सुविधा (ADB /PTD/PWB ) लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूणर् अशक्तता भएमा वांकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूणर् अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा वीमा अवधि भुक्तानी पश्चात को थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन । -
- + => बीमाशूल्क तालिका
-
बीमाशूल्क तालिका
- + => बीमाशुल्क गणना